अमेरिकामा कोरोनाले १ लाख ४१ हजारभन्दा बढीको मृत्यु, एकैदिन ७३ हजार संक्रमित « Khabarhub

अमेरिकामा कोरोनाले १ लाख ४१ हजारभन्दा बढीको मृत्यु, एकैदिन ७३ हजार संक्रमित


२ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ६ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा १ लाख ४१ हजारभन्दा बढीको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा ९६३ जनाको मृत्यु भएसँगै बिहीबार बिहान यो समाचार तयार पार्दासम्म अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ४१ हजार ११८ पुगेको हो ।

यस्तै पछिल्लो २४ घण्टामा ७३ हजार ३८८ जनामा संक्रमण पुष्टि भएपछि कोरोना संक्रमितको संख्या ३६ लाख ९५ हजार २५ पुगेको छ ।

कुल संक्रमितमध्ये १६ लाख ७९ हजार ६३३ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका १८ लाख ७४ हजार २७४ जनामध्ये १६ हजार ४५२ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रकाशित मिति : २ श्रावण २०७७, शुक्रबार  ८ : ४७ बजे

टिकट नपाए पनि विचलित छैन : झपट रावल

काठमाडौं – नेकपा (एमाले)का केन्द्रीय सदस्य झपट बहादुर रावलले पार्टीको

प्रतिनिधिसभा निर्वाचन : गोकुल बाँस्कोटालाई ओलीले दिएनन् टिकट

काठमाडौँ – नेकपा एमालेकोे आन्तरिक विवाद चर्किँदो छ । पार्टीको

रुख चुनाव चिन्हबाहेक अन्यथा कल्पना गर्न सक्दिनँ : पूर्णबहादुर खड्का

काठमाडौँ – नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले रुख

ताप्लेजुङमा एमालेले क्षितिज थेबेलाई उम्मेदवार बनाउने

काठमाडौं – नेकपा एमालेले ताप्लेजुङमा युवा नेता क्षितिज थेबेलाई उम्मेदवार

एमाले र परिवार दलबीच चुनावी सहकार्यको सहमति

काठमाडौं – नेकपा (एमाले) र नेपाल परिवार दलबीच चुनावी सहकार्यमा