कृषिमा दिइँदै आएको कर्जाको सीमा बढ्यो « Khabarhub

कृषिमा दिइँदै आएको कर्जाको सीमा बढ्यो


२ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चालु आर्थिक बर्षको मौद्रिक नीति अनुसार, वाणिज्य बैङ्कहरुले कृषिको विकासमा कुल लगानीको १५ प्रतिशत कर्जा प्रवाह गर्नुपर्ने भएको छ ।

नीति अनुसार, कृषि विकासका लागि कृषि विकास बैङ्कलाई अगुवा बैंकको रुपमा लिइएको छ ।

उनीहरुले २०८० सम्म १५ प्रतिशत कर्जा कृषिमा लगाउनु पर्ने चालु आर्थिक वर्षको मौद्रिक नीतिले व्यवस्था गरेको छ । यसअघि बैङ्कहरुले कृषिमा १० प्रतिशत कर्जा प्रवाह गर्दै आएका थिए ।

प्रकाशित मिति : २ श्रावण २०७७, शुक्रबार  ३ : ३४ बजे

गगन थापालाई प्रचण्डले भने – निरन्तरताको क्रमभङ्ग भयो, अब देशको नेतृत्व गर्ने बाटोमा हिँड्नुस्

काठमाडौँ – नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति

‘गगनलाई सभापति बनाएर नयाँ भिजनका साथ अगाडि बढेका छौँ, देशको मुहार उज्यालो बनाउँछौँ’

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले काङ्ग्रेस अब थप दृढता

पार्टीले निष्ठालाई महत्त्व दिएको भए म पनि कांग्रेस हुन्थे होला : रवि लामिछाने

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

मैले गगनजीलाई भन्ने गर्थेँ कुनैदिन तपाईंले देशको नेतृत्व गर्ने अवस्था आउनसक्छ : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले आफूले विगतमा नेपाली

पोखरीमा डुबेर दुई किशोरीको मृत्यु

बारा– बाराको देवताल गाउँपालिका–६ जबकास्थित माछा पोखरीमा डुबेर दुई किशोरीको मृत्यु