भारतीय समकक्षी मोदीलाई दिए प्रधानमन्त्री ओलीले जन्मदिनको शुभकामना « Khabarhub

भारतीय समकक्षी मोदीलाई दिए प्रधानमन्त्री ओलीले जन्मदिनको शुभकामना


१ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतीय समकक्षी नरेन्द्र मोदीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले जन्मदिनको शुभकामना दिएका छन् ।

ट्वीटरमार्फत जन्मदिनको शुभकामना दिदै प्रधानमन्त्री ओलीले दुई नेपाल-भारत सम्बन्ध थप बलियो बनाउनका लागि निरन्तर काम गर्ने उल्लेख गरेका छन् ।

‘प्रधानमन्त्री मोदी जी तपाईँलाई जन्मोत्सवको न्यानो शुभकामना । शुस्वास्थ्य र खुशी प्राप्त होस्,’ ओलीले शुभकामना दिदै भनेका छन्, ‘हामीले निकै निकटमा रहेर दुई देशबीचको सम्बन्ध थप बलियो बनाउनका लागि काम गर्ने छौँ ।’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आजदेखि ७० वर्ष पूरा भएका छन्।

मोदीको जन्म सन् १९५० को सेप्टेम्बर १७ मा गुजरातमा भएको हो।

 

प्रकाशित मिति : १ आश्विन २०७७, बिहीबार  ७ : ०४ बजे

विद्यालयमा आइतबार बिदा दिने निर्णय पुनः विचार गर्न आग्रह

काठमाडौं – सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले आइतबार विद्यालयमा

दुई थान चोरीको स्कुटरसहित एकजना पक्राउ

काठमाडौं – दुई थान चोरीको स्कुटरसहित एकजनालाई प्रहरीले पक्राउ गरेको

सम्पत्ति छानबिन आयोगको काम अघि नबढाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सम्पत्ति छानबिन आयोगलाई कसैको पनि सम्पत्ति छानबिन नगर्न

गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै जटायु रेष्टुरेन्ट

नवलपरासी – नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकास्थित नमूना मध्यवर्ती

नेपाल–भारत ऊर्जा बैठक : विद्युत् आयात-निर्यात क्षमता बढाउने सहमति

काठमाडौं – नेपाल र भारतबीच विद्युत् आयात–निर्यातको क्षमता विस्तार गर्ने