देशभर २५ हजार ४३८ कोरोना संक्रमित होम आइसोलेसनमा  « Khabarhub

देशभर २५ हजार ४३८ कोरोना संक्रमित होम आइसोलेसनमा 


१ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबारसम्मको तथ्यांकअनुसार देशभर २५ हजार ४३८ जना संक्रमित होम आइसोलेसनमा रहेको जानकारी दिएको छ ।

प्रदेश अनुसार प्रदेश १ मा ४ हजार १२५, प्रदेश २ मा ७६५, बागमती प्रदेशमा १५ हजार ९९८, गण्डकी प्रदेशमा ९३०, लुम्बिनी प्रदेशमा २ हजार २८२, कर्णाली प्रदेशमा ७१९ र सुदुरपश्चिम प्रदेशमा ६२१ कोरोना संक्रमित होम आइसोलेसनमा छन्।

त्यसैगरी, संस्थागत आइसोलेसनमा बस्नेको संख्या १३ हजार २९९ रहेको छ।

प्रदेश अनुसार प्रदेश १ मा ४ हजार १२९, प्रदेश २ मा ६६४, बागमती प्रदेशमा ८ हजार १९२, गण्डकी प्रदेशमा ७८१, लुम्बिनी प्रदेशमा १ हजार ७४९, कर्णाली प्रदेशमा ३९८ र सुदुरपश्चिम प्रदेशमा ३८६ कोरोना संक्रमित संस्थागत आइसोलेसनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : १ कार्तिक २०७७, शनिबार  ५ : २५ बजे

आर्सनलका युवा प्रतिभा डोउम्यानको दुई गोलमा आर्सनलको जित

काठमाडौँ – १६ वर्षीय युवा खेलाडी म्याक्स डोउम्यानको दुई गोलमद्दतमा

अनुदानले व्यावसायिक पशुपालनमा वृद्धि

कास्की– कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकबाट मात्र दैनिक तीन हजार लिटर

टोटनह्यामलाई हराउँदै लिभरपुल चौथो चरणमा

काठमाडौँ – एलेक्सिस म्याक एलिस्टर, कोडी ग्याक्पो र डोमिनिक सोबोस्लाइको

बागलुङमा डेङ्गु र स्क्रब टाइफसका बिरामी बढ्दै

बागलुङ– नेपालमै डेङ्गुको उच्च जोखिममा रहेको बागलुङमा स्क्रब टाइफस पनि

अष्ट्रेलिया पठाउन लागिएको अवैध चुरोट बरामद

काठमाडौँ– नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्सबाट अष्ट्रेलिया पठाउन