२९० कोरोना संक्रमितको आइसियुमा उपचार हुँदै, ६६ जना भेन्टिलेटरमा  « Khabarhub

२९० कोरोना संक्रमितको आइसियुमा उपचार हुँदै, ६६ जना भेन्टिलेटरमा 


१ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबारसम्मको तथ्यांकअनुसार देशभर २९० जना कोरोना संक्रमितको आइसियु र ६६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको जानकारी दिएको छ ।

प्रदेश अनुसार आइसियुमा उपचार गराउनेमध्ये सबैभन्दा धेरै बागमती प्रदेशमा १५२ जना, प्रदेश १ मा ३४ जना, प्रदेश २ मा १३ जना, गण्डकी प्रदेशमा २० जना,

लुम्बिनी प्रदेशमा ५३ जना, कर्णाली प्रदेशमा ९ जना र सुदुरपश्चिम प्रदेशमा ९ जना संक्रमित छन्।

त्यसैगरी, प्रदेश १ मा ९ जना, प्रदेश २ मा १ जना, बागमती प्रदेशमा ४८ जना, गण्डकी प्रदेशमा ४ जना, लुम्बिनी प्रदेशमा १ जना र सुदुरपश्चिम प्रदेशमा ३ जना कोरोना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : १ कार्तिक २०७७, शनिबार  ६ : ०१ बजे

ट्रम्पलाई भेट्न सी बुधबार अमेरिका जाने

बेइजिङ- चीनका राष्ट्रपति सी जिन्पिङले यसै साता अमेरिकी राष्ट्रपति डोनाल्ड

उद्योगमन्त्रीको जवाफ- ‘क्विक रेस्पोन्स टिम’ बनाएका छौँ, ग्यास अभाव हट्दै जान्छ

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक कुमार साहले ग्यास आपूर्ति

भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन

काठमाडौं– भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन गरिएको छ । 

ओलीले प्रतिवेदनमै भने : कसैले बेमौसमी बाजा बजाउँदैमा नेतृत्व छाड्दिनँ (पूर्णपाठसहित)

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले

एमाले बैठकमा ओलीको सिन्डिकेट : सहभागी नेताहरू भन्छन् ‘यस्तो अवस्था देखेको थिएन’

काठमाडौं- करिब छ महिनापछि बसेको नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा