‘कोरोना संक्रमित अध्यक्ष थापाको स्वास्थ्य सुधारोन्मुख’ « Khabarhub

‘कोरोना संक्रमित अध्यक्ष थापाको स्वास्थ्य सुधारोन्मुख’


१ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि ओम अस्पतालमा उपचाररत राष्ट्रिय प्रजातन्त्रा पार्टीका अध्यक्ष कमल थापाको स्वास्थ्य सुधारोन्मुख रहेको अस्पतालले जानकारी दिएको छ ।

अस्पतालले एक विज्ञप्ति जारी गर्दै अध्यक्ष थापाको ज्वरो नियन्त्रणमा आएको र श्वासप्रश्वासमा समेत समस्या नरहेको जनाएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि अध्यक्ष थापा गत शुक्रबार अस्पताल भर्ना भएका थिए । गत बुधबार उनलाई कोरोना पोजेटिभ देखिएको थियो ।

यस्तो छ अस्पतालद्वारा जारी विज्ञप्ति

प्रकाशित मिति : १ कार्तिक २०७७, शनिबार  ७ : १८ बजे

आर्सनलका युवा प्रतिभा डोउम्यानको दुई गोलमा आर्सनलको जित

काठमाडौँ – १६ वर्षीय युवा खेलाडी म्याक्स डोउम्यानको दुई गोलमद्दतमा

अनुदानले व्यावसायिक पशुपालनमा वृद्धि

कास्की– कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकबाट मात्र दैनिक तीन हजार लिटर

टोटनह्यामलाई हराउँदै लिभरपुल चौथो चरणमा

काठमाडौँ – एलेक्सिस म्याक एलिस्टर, कोडी ग्याक्पो र डोमिनिक सोबोस्लाइको

बागलुङमा डेङ्गु र स्क्रब टाइफसका बिरामी बढ्दै

बागलुङ– नेपालमै डेङ्गुको उच्च जोखिममा रहेको बागलुङमा स्क्रब टाइफस पनि

अष्ट्रेलिया पठाउन लागिएको अवैध चुरोट बरामद

काठमाडौँ– नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्सबाट अष्ट्रेलिया पठाउन