लिभरपुल प्रिमियर लिगको शीर्ष स्थानमा « Khabarhub

लिभरपुल प्रिमियर लिगको शीर्ष स्थानमा


२ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – साविक विजेता लिभरपुल प्रिमियर लिग फुटबलको शीर्षस्थानमा उक्लिएको छ ।

बुधबार राति भएको खेलमा टोटेनहममाथि २–१ को जित निकाल्दै लिभरपुलले शीर्षस्थानमा स्पष्ट ३ अंकको अग्रता लिएको छ ।

लिभरपुलको जितमा मोहम्मद सलाह र रोबर्टो फिर्मिनोले गोल गरे । टोटेनहमका ह्युङ मिन सनले गरेको गोल सान्त्वना बन्यो ।

लिभरपुलसँगको हारसँगै टोटेनहमको ११औं खेलमा अपराजित यात्रामा पुर्णविराम लागेको छ ।

जितसँगै शीर्षस्थानको लिभरपुलको २८ अंक छ भने हारपछि दोस्रो स्थानमा झरेको टोटेनहमको २५ अंक छ ।

प्रकाशित मिति : २ पुस २०७७, बिहीबार  ६ : ४० बजे

बाढी पहिरोको क्षतिप्रति रुसी राष्ट्रपति पुटिनद्वारा दुःख व्यक्त

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले नेपालको उत्तरी जिल्लामा पहिरो

हाइड्रोपावरको सुरुङमा फसेका ३५० जनासहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार

काठमाडौँ । ​रसुवा जिल्लाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि हिजोदेखि अप्पर

चितवनमा भेटिएका शवको पहिचान भोलिदेखि

काठमाडौं । रसुवा बाढीमा बगेर बेपत्तामध्ये चितवनमा मात्र हालसम्म कुल

गोरखामा भेटिएका शवहरु पोखरा पठाइयो

काठमाडौँ । भोटेकोशीमा बुधबार गएको बाढीले बगाएर त्रिशूली नदीको गोरखातर्फको

जलविद्युत आयोजनाका ३३८ कर्मचारी सम्पर्कविहीन, २१२ जना उद्धारको पर्खाइमा

काठमाडौँ – रसुवा–त्रिशूली करिडोरमा आएको भीषण बाढीले कुल ६७५ मेगावाट