ब्राजिलमा भयो अपत्यारिलो घटना, अण्डाबाट निस्किए ९२ हजार कछुवाका बच्चा (भिडियोसहित) « Khabarhub

ब्राजिलमा भयो अपत्यारिलो घटना, अण्डाबाट निस्किए ९२ हजार कछुवाका बच्चा (भिडियोसहित)


२ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- ब्राजिलमा एउटा अपत्यारिलो घटना भएको छ ।

ब्राजिलस्थित ‘पुरुस’ नामको नदी किनारमा अण्डाबाट एकसाथ ९२ हजारभन्दा बढी कछुवा निस्किएको वाइल्डलाइफ कन्जर्भेसन सोसाइटीले जनाएको छ ।

सोसाइटीका अनुसार यसरी ठूलो मात्रामा कछुवा उत्पादन हुनु आश्चर्यजन हो ।

ठूलो मात्रामा कछुवाका बच्चा देखिएपछि त्यस क्षेत्रमा सर्वसाधारणलाई जान रोक लगाइएको छ ।

सोसाइटीका अनुसार हरेक वर्ष प्रजननका लागि उक्त क्षेत्रमा त्यस्ता कछुवा आउँछन् । अण्डाबाट बाहिर निस्किन कछुवालाई महिनौँ लाग्छ ।

हेर्नुहोस् भिडियो

प्रकाशित मिति : २ पुस २०७७, बिहीबार  ५ : ०५ बजे

ट्रक र बस आपसमा ठोक्किँदा एक जनाको मृत्यु, ११ यात्रु घाइते

कपिलवस्तु– शिवराज नगरपालिका–१ चोरखोलामा आज ट्रक र बस आपसमा ठोक्किँदा

तराई–मधेसमा जितिया व्रत सुरू

            जितिया पावनी बड भारी            धिया

जंगली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो

नारायणगढ– नेपालमा मौरीपालन व्यवसायको प्रचुर सम्भावना रहे पनि जलवायु परिवर्तन,

हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित

हुम्ला– हुम्लाको उत्तरी सीमानाका हिल्सामा अविरल वर्षासँगैको भारी हिमपातका कारण

बाघको आक्रमणबाट एक जनाको मृत्यु

कैलाली– बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।  गौरीगङ्गा