स्कुल नजिकै चितुवा मृत अवस्थामा फेला « Khabarhub

स्कुल नजिकै चितुवा मृत अवस्थामा फेला


४ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा–पोखरा महानगरपालिका–१३ आर्वास्थित रतनपाण्डे स्कुल नजिकै कच्ची सडकमा शनिवार मृत अवस्थामा चितुवा फेला परेको छ ।

मृत अवस्थामा भाले चितुवा देखेपछि स्थानीयवासीले वन कार्यालयमा खबर गरेको पत्रकार श्रीराम सिग्देलले जानकारी दिए ।

चितुवाको शरीरमा घाऊ देखिएकाले अर्को चितुवासँगको आक्रमणमा मृत्यु भएको हुनसक्ने आशङ्का गरिएको छ ।

प्रहरी र जिल्लावन कार्यालयका कर्मचारीले मृत चितुवालाई उठाएर कार्यलयमा लगेको छ । के कारणले चितुवाको मृत्यु भएको हो, पोष्टमार्टमपछि मात्रै खुल्ने वन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ४ माघ २०७६, शनिबार  ७ : ४० बजे

ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज

 काठमाडौं– भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली

आजको कार्टुन : आईसीयू होइन, युट्युबरको स्टुडियो

काठमाडौं- भोटेकोशीमा आएको बाढीमा परी घाइते भएका बिरामीको अन्तर्वार्ता लिन

बङ्गलादेशमा आवामी लिगका सात नेताविरुद्ध मृत्युदण्डको फैसला

एजेन्सी– बङ्गलादेशको एक अदालतले पूर्वसत्ताधारी दल आवामी लिगका सात वरिष्ठ