पूर्वप्रधानमन्त्री भट्टराईले ट्वीटरमा नाम फैर्दै राखे- “नियमित हात धोऔं” « Khabarhub

पूर्वप्रधानमन्त्री भट्टराईले ट्वीटरमा नाम फैर्दै राखे- “नियमित हात धोऔं”


५ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले कोरोना भाइरस रोकथाम गर्नका लागि सचेताना बढाउन आफ्नो ट्वीटरको नाम नै परिवर्तन गरेका छन् ।

कोरोना भाइरसबारे जनचेतनाका लागि सानो पहल भन्दै उनले आफ्नो ट्वीटरको नाम परिवर्तन गरेका हुन् ।

ट्वीटरमा उनको नाममा नियमित हात धोऔं÷वाश योर ह्याण्ड्स लेखिएको छ ।

भट्टराईले ट्वीट गर्दै आफूले ट्वीटरमा नाम परिवर्तन गर्नुको कारणबारे स्पष्ट पारेका छन् ।

उनको ट्वीटमा लेखिएको छ –‘कोरोना भाइरसबारे जनचेतनाका लागि सानो पहलः मेरो ट्विटर नाम परिवर्तन गरेर (नियमित हात धोऔं र वाश योर ह्याण्ड्स) राखेको छु । विज्ञका अनुसार नियमित हात धुनु संक्रमणबाट जोगिने प्रमुख उपाय हो ।’

उनले

प्रकाशित मिति : ५ चैत्र २०७६, बुधबार  ७ : ५० बजे

सर्वदलीय बैठक बालेनको खोजी, नेताहरूले भने, ‘अन्तर्राष्ट्रिय समुदायसँग पनि छलफल थालौँ’

काठमाडौं- सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले राखेको सर्वदलीय बैठकमा सबै

बत्ती निभाउने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

कपिलवस्तु– विजयनगर गाउँपालिका-७ गेडुवाजोत बस्ने ५५ वर्षीया राममती यादवको करेन्ट लागेरमंगलबार

पोखरा ल्याइएका १९ शव सनाखतपछि आफन्तलाई बुझाइयो

कास्की– रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि विभिन्न स्थानमा फेला

रसुवागढी हाइड्रोको पावरहाउसमा अझै कर्मचारी फसेको परिवारको दाबी, सेनाको खोजीमाथि उठ्यो प्रश्न

काठमाडौं- रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएका रसुवागढी

न्युयोर्कमा छुरा प्रहारबाट एक जनाको मृत्यु, एक घाइते

एजेन्सी– न्युयोर्क सहरको व्यस्त स्थान टाइम्स स्क्वायर क्षेत्रमा भएको आक्रमणमा