फ्रान्समा कोरोना भाइरसको संक्रमणबाट एकै दिन ४८३ जनाको मृत्यु « Khabarhub

फ्रान्समा कोरोना भाइरसको संक्रमणबाट एकै दिन ४८३ जनाको मृत्यु


५ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  फ्रान्समा पछिल्लो २४ घण्टामा ४८३ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।

योसँगै त्यहाँ मृत्यु हुनेको संख्या २८ जहार १०८ पुगेको छ । २४ घण्टामा २०४ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएसँगै कुल संक्रमित संख्या १ लाख ७९ हजार ५६९ पुगेको छ ।

त्यहाँ यो समाचार तयार पार्दासम्म ६१ हजार २१३ जना संक्रमणमुक्त भएका छन् भने ९० हजार २४८ जनाको उपचार भइरहेको छ ।

प्रकाशित मिति : ५ जेठ २०७७, सोमबार  ७ : २८ बजे

९८ दिनको प्रसूति बिदा छ महिना बनाउन प्रस्ताव : सुत्केरीमाथि हिंसा गरे कारबाही

काठमाडौँ – सरकारले ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन,

चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहार पछि सुरु गरिने (तस्बिरहरू)

काठमाडौँ– काठमाडौँ चक्रपथ सुधार योजनाअन्तर्गत ८.२ किलोमिटर दूरीको दोस्रो चरणको

शिक्षा मन्त्रालयले शैक्षिक परामर्श क्षेत्रका समस्याबारे सरोकारवालासँग छलफल गर्दै

काठमाडौँ– शिक्षा तथा खेलकुद मन्त्रालयले शैक्षिक परामर्श (एजुकेसन कन्सल्टेन्सी) क्षेत्रका

झापा अदालतबाट ६० प्रतिशत मुद्दा फर्स्योट

झापा– जिल्ला अदालत झापाले आर्थिक वर्ष २०८२–८३ मा कूल सात

सिंहदरबार वैद्यखानाको पुनर्जन्म: १४ करोडको कारोबारसँगै फर्कियो पुरानै साख

कुनै समय कच्चा पदार्थको अभाव, आन्तरिक किचलो र फितलो व्यवस्थापनका