अमानवीय कार्य गर्नेलाई कारबाही गर्ने गृह मन्त्रालयको चेतावनी « Khabarhub

अमानवीय कार्य गर्नेलाई कारबाही गर्ने गृह मन्त्रालयको चेतावनी


५ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गृह मन्त्रालयले कोरोना भाइरस संक्रमण फैलन नदिन सतर्कताका नाममा अमानवीय क्रियाकलाप गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

गृहमन्त्रालयले स्वास्थ्यकर्मीलाई घरबाट निकाल्ने, विभिन्न किसीमका दवाव दिने, आवागमनको क्रममा दूर्ब्यवहार गर्ने, कानून विपरित काम गरी मनोबल गिराउने लगायतका अमानवीय कार्य प्रति ध्यानाकर्षण भएको जनाएको छ ।

आइतबार एक प्रेस वक्तव्य जारी गर्दै गृहले टोल प्रवेशमा निशेष गर्ने, घर भाडामा बसेकालाई विनाकारण निकाल्ने लगायतका अमानवीय कार्यहरु प्रति ध्यानाकर्षण भएको र उक्त कार्य बन्द नगरे कानुनी कारबाही गर्ने चेतावनी दिइएको छ ।

प्रकाशित मिति : ५ जेठ २०७७, सोमबार  ९ : ५७ बजे

गण्डकीमा अनलाइनबाटै प्रसारण संस्थाको दर्ता र नवीकरण

गण्डकी– प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकीले अनलाइनबाट प्रसारण संस्थाको दर्ता तथा

फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

म्याग्दी- म्याग्दीमा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य फेरिन थालेको छ।

पर्यटकीयस्थलमा विद्युत सुविधा विस्तार

म्याग्दी– अन्नपूर्ण गाउँपालिका– ८ स्थित पर्यटकीयस्थल आलडाँडामा केन्द्रीय प्रसारण लाइनको

जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा दिइने

काठमाडौँ– सरकारले जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्वरोजगार उद्यम

राज कपूरसँग चर्चा चलिरहँदा वैजयन्तीमालाकाे अर्कै व्यक्तिसँग प्रेम

एकातिर भारतीय सिनेमाकी पहिलो महिला सुपरस्टारको चमक, अर्कोतिर राज कपूरसँग