अमेरिकामा २४ घण्टामा थपिए २५ हजार कोरोना भाइरसका नयाँ संक्रमित « Khabarhub

अमेरिकामा २४ घण्टामा थपिए २५ हजार कोरोना भाइरसका नयाँ संक्रमित


४ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  साढे ५ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा संक्रमित हुनेको संख्या २२ लाख ३३ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा मात्रै २५ हजार ७८ जना संक्रमित थपिएका छन् । विहिबार बिहानसम्म १ लाख १९ हजार ९३९ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप ८०७ जनाको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ ।

कुल संक्रमितमध्ये ९ लाख १२ हजार ४९६ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका १२ लाख १ हजार ४३ जनामध्ये १६ हजार ६५६ जनाको अवस्था गम्भीर रहेको छ ।

प्रकाशित मिति : ४ असार २०७७, बिहीबार  ५ : ४५ बजे

मुस्ताङमा ११ हजार ३०० भन्दा बढी मतदाता कायम

मुस्ताङ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि हिमाली

गगन-विश्वमाथि कारबाहीपछि भृकुटीमण्डपमा सभापति देउवाविरुद्ध चर्को नाराबाजी

काठमाडौं- नेपाली कांग्रेसको संस्थापन पक्षले महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार

चीनले अन्तरिक्षमा नयाँ उपग्रह पठायो

एजेन्सी – चीनले २०२६ को अन्तरिक्ष अभियानको सुरुवात गर्दै मङ्गलबार

भाइरल गोर्खोको प्रिमियर : नेपाली पहिरनमा सौगात-श्रृष्टि

काठमाडौं – नायक सौगात मल्ल र नायिका श्रृष्टि श्रेष्ठ केन्द्रीय

गगन-विश्वलाई कांग्रेस संस्थापनको कारबाही, पार्टीबाट पाँच वर्षका लागि निष्कासन

काठमाडौं- नेपाली कांग्रेसको संस्थापन पक्षले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश