राष्ट्रियसभामा संविधान संशोधन विधेयकमाथिको मतदान शुरु | Khabarhub Khabarhub

राष्ट्रियसभामा संविधान संशोधन विधेयकमाथिको मतदान शुरु


४ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । संघीय संसदको राष्ट्रियसभामा नेपालको संविधान संशोधन विधेयकमाथिको मतदान शुरु भएको छ ।

प्रतिनिधिसभाले सर्वसम्मत रुपमा पारित गरेको सविधान संशोधन विधेयकमाथि राष्ट्रियसभामा मतदान शुरु भएको हो । यसअघि आजै संसोधन विधेयकमाथिको दफावार छलफल सकिएको थियो । ५९ सदस्यीय राष्ट्रियसभामा अहिले ५८ जना सदस्य रहेका छन् ।

राष्ट्रियसभाले पारित गरेपछि संविधान संशोधन विधेयकलाई राष्ट्रपति कार्यालयमा प्रमाणिकरणका लागि पठाउने तयारी संघीय संसद सचिवालयको छ ।

नेपालको अद्यावधिक नक्सालाई नेपालको संविधानको अनुसुचीमा राख्न सरकारले संविधान संशोधन विधेयक संसदमा दर्ता गराएको थियो ।

प्रकाशित मिति : ४ असार २०७७, बिहीबार  १ : ०० बजे

हमासले गर्यो दुई बन्दी जीवित रहेको भिडियो सार्वजनिक

जेरुसेलम – थप दुई बन्दीहरू जीवित रहेको प्रमाण स्वरूप हमासले

इलाम–२ को मतगणना आज, सर्वदलीय बैठक बस्दै

काठमाडौं– इलाम क्षेत्र नम्बर २ मा हिजो भएको उपनिर्वाचनको मतगणना

तराई क्षेत्रमा तातो हावा चल्ने, पहाडमा छिटफुट वर्षा

काठमाडौं– जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु

कीर्तिपुरमा नेपाल र वेस्ट इन्डिजको दोस्रो खेल आज

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको दोस्रो खेल

लखनउलाई सात विकेटले पराजित गर्दै राजस्थान १६ अंकसहित शीर्ष स्थानमा

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा