राष्ट्रियसभामा संविधान संशोधन विधेयकमाथिको मतदान शुरु « Khabarhub

राष्ट्रियसभामा संविधान संशोधन विधेयकमाथिको मतदान शुरु


४ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । संघीय संसदको राष्ट्रियसभामा नेपालको संविधान संशोधन विधेयकमाथिको मतदान शुरु भएको छ ।

प्रतिनिधिसभाले सर्वसम्मत रुपमा पारित गरेको सविधान संशोधन विधेयकमाथि राष्ट्रियसभामा मतदान शुरु भएको हो । यसअघि आजै संसोधन विधेयकमाथिको दफावार छलफल सकिएको थियो । ५९ सदस्यीय राष्ट्रियसभामा अहिले ५८ जना सदस्य रहेका छन् ।

राष्ट्रियसभाले पारित गरेपछि संविधान संशोधन विधेयकलाई राष्ट्रपति कार्यालयमा प्रमाणिकरणका लागि पठाउने तयारी संघीय संसद सचिवालयको छ ।

नेपालको अद्यावधिक नक्सालाई नेपालको संविधानको अनुसुचीमा राख्न सरकारले संविधान संशोधन विधेयक संसदमा दर्ता गराएको थियो ।

प्रकाशित मिति : ४ असार २०७७, बिहीबार  १ : ०० बजे

मनाङका हिमतालको जोखिममा मर्स्याङ्दी नदी करिडोर

लमजुङ– मनाङका हिमतालमा देखिएको जोखिमले मर्स्याङ्दी नदी आसपासका तल्लो तटीय

पृथ्वी र बिपी राजमार्गमा सास्ती: देशभरका कुन सडकको अवस्था के छ ?

काठमाडौँ – बाढी, पहिरो तथा सडक मर्मतका कारण देशका विभिन्न

यी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मुगुमा तीन घण्टाको फरकमा चार म्याग्निच्युडका दुई भूकम्प

काठमाडौँ – मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर बुधबार बिहान लगातार

रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउनेबारे छलफल हुने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा