गण्डक अस्पतालमा उपचाररत दुई महिलासहित आठले जिते कोरोना « Khabarhub

गण्डक अस्पतालमा उपचाररत दुई महिलासहित आठले जिते कोरोना


४ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगंज – नारायणी अस्थायी कोभिड गण्डक अस्पतालबाट बिहीवार दुई महिलासहित आठजना डिस्चार्ज भएका छन्।

अस्पतालका कोअर्डिनेटर डा उदयनारायण सिंहका अनुसार १५ वर्षदेखि ४५ वर्ष उमेर समूहका आठ जना कोरोना जितेर डिस्चार्ज भएका हुन्।

जसमा एकजना ३६ वर्षीया राजदेवी-१ पथराकी महिला छिन् भने पर्साको श्रीसियाकी १५ वर्षीया किशोरी पनि रहेकी छन्।

त्यसैगरी, कालिकामाई गाउँपालिकाका ३०, ४५, ४०, १६ वर्षका पुरुष छन् भने पर्साको गुलरियाका ३३ वर्ष र सखुवाप्रसौनीका २५ वर्षका पुरुष पनि डिस्चार्ज भएका छन्।

प्रकाशित मिति : ४ असार २०७७, बिहीबार  ८ : ३१ बजे

नवनिर्वाचित कांग्रेस उपसभापति भुसाल भन्छिन्- चुनाव लड्न चाहन्थेँ, साथीहरुले माया गर्नुभयो

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित

कांग्रेस महाधिवेशनमा मनोनयन सकियो, सहमहान्त्रीमा उम्मेदवारको ताँती

काठमाडौं- राजधानीमा जारी नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत मंगलबार विभिन्न पदका लागि

आजका समाचार : कांग्रेस महाधिवेशनमा मनोनयन दर्ता, विश्व र पुष्पा निर्विरोध, टीकाको साइत सार्वजनिक  र भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्तानेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति

निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा सहभागी गराउनुपर्ने : अध्यक्ष श्रेष्ठ

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु परिवर्तनका

कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी

काठमाडौँ- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सभापति पदमा तीन जनाले