गण्डक अस्पतालमा उपचाररत दुई महिलासहित आठले जिते कोरोना « Khabarhub

गण्डक अस्पतालमा उपचाररत दुई महिलासहित आठले जिते कोरोना


४ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगंज – नारायणी अस्थायी कोभिड गण्डक अस्पतालबाट बिहीवार दुई महिलासहित आठजना डिस्चार्ज भएका छन्।

अस्पतालका कोअर्डिनेटर डा उदयनारायण सिंहका अनुसार १५ वर्षदेखि ४५ वर्ष उमेर समूहका आठ जना कोरोना जितेर डिस्चार्ज भएका हुन्।

जसमा एकजना ३६ वर्षीया राजदेवी-१ पथराकी महिला छिन् भने पर्साको श्रीसियाकी १५ वर्षीया किशोरी पनि रहेकी छन्।

त्यसैगरी, कालिकामाई गाउँपालिकाका ३०, ४५, ४०, १६ वर्षका पुरुष छन् भने पर्साको गुलरियाका ३३ वर्ष र सखुवाप्रसौनीका २५ वर्षका पुरुष पनि डिस्चार्ज भएका छन्।

प्रकाशित मिति : ४ असार २०७७, बिहीबार  ८ : ३१ बजे

२० दललाई भाग मिलाउँदा मैदानभरी नअट्ने बन्यो, नेताहरू भन्छन् : बहुमत ल्याउने हाम्रै दलले हो

काठमाडौं– विभिन्न २० घटक मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले

निर्वाचनको स्वार्थमा भएको एकताको कुनै अर्थ हुँदैन : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन र पदको

डिम्ब बिक्री प्रकरणमा विवादित महान्यायाधिवक्ताले फिर्ता लिइन् रविविरुद्धका दुई गम्भीर मुद्दा

काठमाडौं– किशोरीहरूका डिम्ब बिक्री प्रकरणमा मुछिएकी छोरीलाई जोगाउन निर्णय गरेकी

शेरबहादुरका ‘लाचार छाया’ पूर्णबहादुर : रुपान्तरणको अवसर गुमाएर कांग्रेस विभाजन

काठमाडौं– भदौ २३ र २४ गतेको ‘जेन-जी’ आन्दोलनको स्पष्ट सन्देश