ओमानबाट आइपुगे थप १ सय ४५ नेपाली (भिडियोसहित) « Khabarhub

ओमानबाट आइपुगे थप १ सय ४५ नेपाली (भिडियोसहित)


४ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरसको महामारीका कारण ओमानम अलपत्र परेका थप १ सय ४५ नेपाली नागरिक बिहीबार स्वदेश फर्किएका छन् ।

सलाम एअरको विमानमार्फत काठमाडौं आएका उनीहरुलाई काठमाडौंको धुम्बाराहीस्थित स्काई जोन पार्टी प्यालेसमा निर्माण गरिएको क्वारेन्टाइनमा राखिएको छ ।

ओमानमा नै उनीहरुको पीसीआर परीक्षण गरिए पनि नेपालमा उनीहरुले सरकारले तोकेको निश्चित मापदण्ड पूरा गर्नुपर्ने छ । उनीहरुलाई केही समय क्वारेन्टाइनमा राखेर सम्बन्धित प्रदेशमा पठाइने भएको छ ।

यस अघि गत असार १ गते ओमानमा अलपत्र परेका एक सय ६६ जना नेपाली कामदारको उद्दार गरिएको थियो ।

हेरौं भिडियो

प्रकाशित मिति : ४ असार २०७७, बिहीबार  ९ : १६ बजे

यी हुन् कांग्रेस पदाधिकारीका प्रतिस्पर्धी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवशेनको मनोनयन दर्ता सकिएको छ

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि सार्वजनिक सवारीको रुट परमिट खुला

काठमाडौँ । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि

प्रभु बैंकका सीईओ सुमन शर्मालाई धरौटीमा छाड्न आदेश

काठमाडौँ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुमन शर्मालाई

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा निर्विरोध

नवनिर्वाचित कांग्रेस उपसभापति भुसाल भन्छिन्- चुनाव लड्न चाहन्थेँ, साथीहरुले माया गर्नुभयो

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित