मन्त्रिपरिषद् बैठक २ बजेलाई सारियो | Khabarhub Khabarhub

मन्त्रिपरिषद् बैठक २ बजेलाई सारियो


३ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक २ बजेका लागि सारेका छन् ।

यसअघि १ बजे बस्ने भनिएको नेकपाको सचिवालय बैठकको समय पारेर ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका थिए ।

प्रधानमन्त्रीले सचिवालय बैठक बोलाएको समयमा मन्त्रिपरिषद् बैठक बोलाएको भन्दै विरोध भएपछि उनले मन्त्रिपरिषद् बैठक एकघण्टा पछि सारिएको हुन सक्ने एक मन्त्रीले बताए ।

प्रकाशित मिति : ३ मंसिर २०७७, बुधबार  ११ : ३७ बजे

रामेछापमा जुनारको जुस बिक्री बढ्यो

रामेछाप– गर्मी बढेसँगै रामेछापमा जुनारको जुस बिक्री पनि बढेको छ

वायु प्रदूषणले जनस्वास्थ्यमा ठुलो असर : बच्न के गर्ने ?

काठमाडौं उपत्यकामा वायु प्रदूषणको असर नराम्रो अवस्थामा पुगेको छ। गर्मी

क्यानडाका लागि नेपाली राजदूत पौड्यालबाट ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं– क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले गभर्नर जलरल मेरी

बाँकेको क्षेत्रीय कारागार आजदेखि सञ्चालनमा आउने

काठमाडौं– बाँकेको बैजनाथ गाउँपालिका–३ नौबस्तामा निर्माण भएको क्षेत्रीय कारागार आजदेखि

साउदी किङ कप : अल नासर फाइनलमा

काठमाडौं– अल नासर साउदी किङ कपको फाइनलमा प्रवेश गरेको छ