काठमाडौँ उपत्यकामा थपिए २८७ कोरोना संक्रमित « Khabarhub

काठमाडौँ उपत्यकामा थपिए २८७ कोरोना संक्रमित


३ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २८७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

१२१ महिला र १६६ पुरुष गरी २८७ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार काठमाडौँमा २०२, ललितपुरमा ७६ र भक्तपुरमा ९ जना कोरोना भाइरस संक्रमित थपिएका हुन् ।

यस्तो छ मन्त्रालयको विस्तृत विवरण 

प्रकाशित मिति : ३ पुस २०७७, शुक्रबार  ४ : २१ बजे

नेता होइन, मधेशको बेटा बन्न सर्लाही आएँ : गगन थापा

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशको बेटा बन्नका

निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ मा

माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइँदै

काठमाडौं- सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।

आचारसंहिता अनुगमन गर्न ७७ वटै जिल्लामा खटाइयो अधिकृत

काठमाडौँ– निर्वाचन आयोगले ७७ वटै जिल्लामा आचारसंहिता अनुगमन अधिकृत खटाएको