सुनको मूल्य तोलामा २ सय रुपैयाँ बढ्यो « Khabarhub

सुनको मूल्य तोलामा २ सय रुपैयाँ बढ्यो


५ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-साताको पहिलो दिन आइतबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँ बढेको छ ।

शुक्रबार ७४ हजार ८ सयमा रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुन आइतबार ७५ हजार रुपैयाँ कायम भएको छ ।

त्यस्तै तेजावी सुनको मूल्य प्रतितोला ७४ हजार ७ सय कायम भएको छ । त्यस्तै चाँदीको मूल्य ८ सय ९० रुपैयाँ प्रतितोला कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति : ५ माघ २०७६, आइतबार  १२ : ०० बजे

कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

काठमाडौं- नेपाली कांग्रेसले संविधान संशोधनका लागि सुझाव दिन गठन गरेको

मुस्ताङमा भारतीय नागरिक मृत भेटिए

मुस्ताङ– मुस्ताङमा एक भारतीय नागरिकको शव मृत अवस्थामा फेला परेका

सवारी दुर्घटनामा परी एक जनाको मृत्यु, छ घाइते

झापा– कनकाई नगरपालिका–३ नयाँबस्तीमा आज दिउँसो भएको सडक दुर्घटनामा परी

बङ्गलादेशमा इन्धन अभावले पम्पमा घण्टौँ कुर्नुपर्ने बाध्यता

ढाका– इन्धन आयातमा निर्भर बङ्गलादेशमा इन्धनको सीमित ढुवानी हुँदा देखिएको