माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्सेस प्रतियोगिताको सेमिफाईनल तथा फाईनल खेल हुँदै « Khabarhub

माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्सेस प्रतियोगिताको सेमिफाईनल तथा फाईनल खेल हुँदै


७ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँमा जारि माछापुच्छ्रे  बैंक कर्पोरेट सुपर सिक्सेस प्रतियोगिता अन्तर्गत प्रतियोगिताको अन्तिम दिन बुधवार सेमिफाइनल तथा फाइन खेल हुँदै छ ।

पहिलो सेमिफाईनलमा भारतीय दूतावास र एनसेल “ए” तथा दोस्रो सेमिफाईनलमा कामना सेवा बिकास बैंक र सिभल बैंक आमनेसामने हुदैछन् ।

क्वाटर फाईनल अन्र्तगत हिजो भएको पहिलो खेलमा एनसेल ए ले सेन्चुरी बैंकलाई ९ रन तथा दोस्रो खेलमा कामना सेवा बिकास बैंकले एनआआइसी एसिया बैंकलाई ३७ रनले हराउदै सेमिफाईनलमा आफ्नो स्थान सुरक्षित गरेका हुन् ।

त्यस्तै तेस्रो खेलमा सिभिल बैंकले मेगा बैंकलाई ४ विकेटले तथा चौथो खेलमा भारतिय दुताबासले प्राईम कर्मसियल बैंकलाई ३ विकेटले हराउदैँ सेमिफाईनल प्रबेश गरेका हुन् ।

अव हुने सेमिफाईनलका बिजेताले एकआपसमा फाईनल खेल खेल्नेछन् ।

फागनु तीन गते शनिबार देखि काठमाण्डौँको कीर्तिपूर स्थित त्रिभुवन अन्तराष्ट्रिय क्रिकेट रंगशालामा विभिन्न २३ कर्पोरेट टिम समेटेर संचालन भईरहेको माछापुच्छ्रे  बैंक कर्पोरेट सुपर सिक्सेस प्रतियोगिताको सिजन ६ को बिजेता घोषणा एंव समापन समारोह बुधवार नै हुनेछ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७६, बुधबार  २ : ०८ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५