अमेरिका र क्यानडाको सीमा थप एक महिना बन्द « Khabarhub

अमेरिका र क्यानडाको सीमा थप एक महिना बन्द


७ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको संक्रमण नरोकिएपछि अमेरिका र क्यानडाको सीमा अरू एक महिना बन्द हुने भएको छ ।

कोरोना भाइरसको संक्रमण देखिएपछि गत चैत्र ६ गतेदेखि बन्द अमेरिका र क्यानडाको सीमानाका अरू ३० दिन बन्द गर्ने क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोले जनाएका छन् ।

अत्यावश्यक सेवा प्रदायक व्यक्ति तथा ढुवानी सेवा भने पूर्ववत अवस्थामै सञ्चालन हुनेछ । अत्यावश्यक सेवा आपूर्ति गर्ने ट्रक, विमान, रेल तथा पानी जहाजहरु भने सीमा नाका बन्द हुँदा पनि रोकिएका छैनन् ।

अमेरिकाले आन्तरिक तथा बाह्य यात्रा प्रतिबन्ध जुन ३० सम्म लम्ब्याउने घोषणा गरेलगत्तै क्यानडाले पनि थप ३० दिनलाई सीमा बन्द गर्ने निर्णय गरेको हो ।

प्रकाशित मिति : ७ बैशाख २०७७, आइतबार  ७ : २७ बजे

एमालेले राष्ट्रिय सभाका उम्मेदवारको नाम टुंगो लगायो : लुम्बिनीबाट रामकुमारी झाँक्री

काठमाडौं – नेकपा (एमाले)ले राष्ट्रिय सभाका ६ उम्मेदवारको नाम टुंगो

विनोद भण्डारी र कुशल मल्ल विश्वकप टिममा नपर्दा सञ्जालमा आक्रोश

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले टी–२० विश्वकपका लागि नेपाली

विश्वकप छनोट तयारी : आज मुलपानी मैदानमा अमेरिकासँग भिड्दै नेपाल

काठमाडौं – आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको तयारीमा रहेको

जन्मदर्ता नहुँदाको पीडा भोग्दै १७ वर्षीय विवेक

सर्लाही – जिल्लाको हरिवन नगरपालिका–१ लिचीटोल निवासी विवेक परियार १७

पोखरामा विद्युत् तार भूमिगतको काम ६५ प्रतिशत सकियो

कास्की – पोखराको मुख्य बजार क्षेत्रमा अहिले बिजुलीको तार भूमिगत