स्वास्थ्य सामग्री खरिदमा विवादित ‘ओम्नी’लाई भुक्तानी नदिन दवाव « Khabarhub

स्वास्थ्य सामग्री खरिदमा विवादित ‘ओम्नी’लाई भुक्तानी नदिन दवाव


७ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना नियन्त्रण तथा रोकथामका स्वास्थ्य सामग्री ल्याइसकेपछि सरकारले ठेक्का रद्द गरेपछि २८ करोड रुपैयाँ भुक्तानी दावी गरेको ओम्नी इन्टरनेशनललाई भुक्तानी नदिन सरकारलाई दवाव परेको छ।

पहिलो कन्साइनमेन्ट ल्याएलगत्तै सरकारले ठेक्का रद्द गरी पाँच करोड रुपैयाँ धरौटी समेत जफत गरेपछि ओम्नीले भुक्तानी दावी गर्दै आएकोमा स्वास्थ्य मन्त्रालयलाई उक्त भुक्तानी नदिन कानूनी राय गएको छ ।

शुक्रबार ओम्नी इन्टरनेशनलले आफूले आपूर्ति गरेको सामान बापत २८ करोड भुक्तानी माग दावी गरे पनि मन्त्रालयले प्राप्त गरेको उक्त राय स्वास्थ्य सेवा विभागलाई सूचित गरेसँगै कम्पनीलाई भुक्तानी दिन नहुने दवाव परेको विभाग स्रोतले जनाएको छ ।

स्वास्थ्य सामग्री खरिदमा ब्यापक अनियमितता भएको आरोप लागेपछि सरकारले शर्त विपरित काम गरेको तथा घाटा पुर्‍याएको निहुँ बनाउँदै ओम्नी समूहसँगको ठेक्का रद्द गरेको थियो ।

प्रकाशित मिति : ७ बैशाख २०७७, आइतबार  ९ : ५७ बजे

दसैँ एकातिर, धान भित्र्याउने चटारो अर्कातिर

डडेल्धुरा– नेपालीहरूको महान् चाड बडादसैँ नजिकिँदै गर्दा यहाँका किसान भने

टेलिकम जुम्लाद्वारा पाँच हजार ७८९ सिमकार्ड वितरण

जुम्ला– नेपाल टेलिकम शाखा कार्यालय जुम्लाले गत आर्थिक वर्ष २०८२-८३

मन्त्री फेरिएको एक महिना पुग्यो, बजारमा उस्तै छ ग्यासको लाइन 

काठमाडौं– ग्यास आपूर्तिकै विषयले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री  फेरिएको एक

खगेन्द्रलाई इङ्गित गर्दै हर्क भन्छन्- मेरा सांसदले त्यस्तो भनेको भए जुत्ताको माला लगाएर सहर डुलाउथेँ

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद

आयुषचन्द्र रेग्मीले ल्याए र्‍याप गीत ‘तान्त्रिक’

काठमाडौँ – मनोवैज्ञानिक परामर्शदाता आयुषचन्द्र रेग्मीको र्‍याप गीत ‘तान्त्रिक’ सार्वजनिक