स्कटिस लिगको जारी सिजनका खेल अन्त्य, सेल्टिक च्याम्पियन « Khabarhub

स्कटिस लिगको जारी सिजनका खेल अन्त्य, सेल्टिक च्याम्पियन


६ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको महामारीको कारण स्थगित स्कटल्याण्डको शीर्ष डिभिजन लिग स्कटिस प्रिमियरसिपको सिजन अन्त्य भएको घोषणा गरिएको छ ।

सोमबार बसेको बोर्ड बैठकमा लिगमा सहभागि १२ क्लबले सिजन अन्त्य गर्ने प्रस्तावमा सहमती जनाएलगत्तै स्कटिस प्रिमियरसिपको सिजन अन्त्यको घोषणा गरिएको हो ।

सिजन अन्त्य भएसँगै शीर्ष स्थानको सेल्टिक च्याम्पियन बनेको छ । लिगमा सेल्टिक दोस्रो स्थानको रेन्जर्स भन्दा १३ अंकले अघि रहेको थियो ।

यस्तै पुछारमा रहेको हर्ट्स एफसी रेलिगेसनमा परेको छ । कोरोना भाइरसको महामारीले गत मार्चबाट स्थगित लिग बाँकी खेल नभइ अन्त्य गरिएको हो ।

प्रकाशित मिति : ६ जेठ २०७७, मंगलबार  ६ : १७ बजे

मन्त्रीपरिषद्का चार निर्णय : अर्थक्वेक क्याटास्ट्रोफ बन्डदेखि खेलाडीलाई पुरस्कारसम्म

काठमाडौं– सरकारले विश्व बैंकसँग नेपाल अर्थक्वेक क्याटास्ट्रोफ बन्डसम्बन्धी म्यान्डेट एग्रिमेन्टमा

महानिरीक्षक कार्की र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता, सहयोगको प्रतिबद्धता

काठमाडौं- नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनले नेपाल प्रहरीका

राष्ट्रिय ग्रिडको ‘हुइलिङ चार्ज’ शुल्क महँगो भएको इप्पानको निष्कर्ष, पुनरावलोकन गर्न माग

काठमाडौं– विद्युत नियमन आयोगले २०८३ असोज १५ गते सार्वजनिक गरेको

नेप्से परिसूचक १७ दशमलव १५ अङ्कले बढ्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले

दसैँमा तपाईँको घर पुग्न कति भाडा तिर्नुपर्छ ? हेर्नुहाेस् सूची

काठमाडाैँ – सरकारले छोटो, मध्यम र लामो दूरीमा विद्युतीय शक्तिबाट