स्कटिस लिगको जारी सिजनका खेल अन्त्य, सेल्टिक च्याम्पियन « Khabarhub

स्कटिस लिगको जारी सिजनका खेल अन्त्य, सेल्टिक च्याम्पियन


६ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको महामारीको कारण स्थगित स्कटल्याण्डको शीर्ष डिभिजन लिग स्कटिस प्रिमियरसिपको सिजन अन्त्य भएको घोषणा गरिएको छ ।

सोमबार बसेको बोर्ड बैठकमा लिगमा सहभागि १२ क्लबले सिजन अन्त्य गर्ने प्रस्तावमा सहमती जनाएलगत्तै स्कटिस प्रिमियरसिपको सिजन अन्त्यको घोषणा गरिएको हो ।

सिजन अन्त्य भएसँगै शीर्ष स्थानको सेल्टिक च्याम्पियन बनेको छ । लिगमा सेल्टिक दोस्रो स्थानको रेन्जर्स भन्दा १३ अंकले अघि रहेको थियो ।

यस्तै पुछारमा रहेको हर्ट्स एफसी रेलिगेसनमा परेको छ । कोरोना भाइरसको महामारीले गत मार्चबाट स्थगित लिग बाँकी खेल नभइ अन्त्य गरिएको हो ।

प्रकाशित मिति : ६ जेठ २०७७, मंगलबार  ६ : १७ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना