स्पेनमा कोरोना संक्रमितको संख्या २ लाख ७८ हजार नाघ्यो « Khabarhub

स्पेनमा कोरोना संक्रमितको संख्या २ लाख ७८ हजार नाघ्यो


६ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  स्पेनमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७८ हजार नाघेको छ ।

यो समाचार तयार पार्दासम्म त्यहाँ पछिल्लो २४ घण्टामा थप ४६९ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या २ लाख ७८ हजार १८८ पुगेको हो ।

एकै दिन ५९ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या २७ हजार ७०९ पुगेको छ । १ लाख ९६ हजार ९५८ जना संक्रमणमुक्त भएका छन् भने ५३ हजार ५२१ जनाको उपचार भइरहेको छ ।

प्रकाशित मिति : ६ जेठ २०७७, मंगलबार  १० : ३९ बजे

कांग्रेस महाधिवेशन: मतदानको समय ७ बजेसम्म थपियो

काठमाडौँ – नेपाली कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि

अचानक बिरामी भएका निश्कल अस्पतालबाटै माग्दैछन् भोट

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय सदस्यका उम्मेदवार निश्कल राई बिरामी परेका

एसियाली खेलकुदमा पदक जित्ने खेलाडी र प्रशिक्षकलाई नगद पुरस्कार दिने सरकारको निर्णय

काठमाडाैँ – सरकारले विश्व बैंकसँग नेपाल अर्थक्वेक क्याटास्ट्रोफ बन्डसम्बन्धी म्यान्डेट

महानिरीक्षक कार्की र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता, सहयोगको प्रतिबद्धता

काठमाडौं- नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनले नेपाल प्रहरीका

राष्ट्रिय ग्रिडको ‘हुइलिङ चार्ज’ शुल्क महँगो भएको इप्पानको निष्कर्ष, पुनरावलोकन गर्न माग

काठमाडौं– विद्युत नियमन आयोगले २०८३ असोज १५ गते सार्वजनिक गरेको