नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको प्रधानमन्त्रीले राष्ट्रियसभामा जवाफ दिँदै (भिडियोसहित) « Khabarhub

नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको प्रधानमन्त्रीले राष्ट्रियसभामा जवाफ दिँदै (भिडियोसहित)


६ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको आज प्रधानमन्त्री केपी ओलीले जवाफ दिँदैछन् ।

राष्ट्रियसभा बैठक अहिले जारी छ । बैठकमा प्रधानमन्त्रीले जवाफ दिँदैछन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफलमा सांसदहरूले प्रश्न उठाएका छन् ।

संसदमा उठेका ती प्रश्नको प्रधानमन्त्री ओलीले जवाफ दिने आजको संसद बैठकको कार्यसूचीमा छ ।

त्यस्तै आज गत शुक्रबार संयुक्त सदनमा पेस भएको नीति तथा कार्यक्रम र त्यसमाथिको संशोधन पनि निर्णयार्थ पेस हुनेछ ।

संघीय संसदको दुवै सदनबाट आज नीति तथा कार्यक्रम पारित हुनेछ ।

राष्ट्रियसभाको जारी बैठक हेर्नुहोस्

प्रकाशित मिति : ६ जेठ २०७७, मंगलबार  ११ : ०६ बजे

च्यातिएको गञ्जी बोकेर प्रदर्शन गर्दै जेन-जी (तस्बिरहरू)

काठमाडौं- जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले काठमाडौंको माइतीघरमा आन्दोलन

कोशी प्रदेश सरकारको मन्त्रिमण्डल चाडै नै पुनर्गठन गर्छौँ : शेरधन राई

काठमाडौं– नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले

नेपाल बार एशोसिएशनले मनायो ७० औँ स्थापना दिवस

काठमाडौं– कानुन व्यवसायीहरूको छाता सङ्गठन नेपाल बार एशोसिएशनले ७० औँ