भारतबाट आएको कोरोना कडा – प्रधानमन्त्री « Khabarhub

भारतबाट आएको कोरोना कडा – प्रधानमन्त्री


६ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशबाट आउने नागरिकहरुकै कारण नेपाल कोरोनाको जोखिममा रहेको बताएका छन् ।

आउँदो आर्थिक वर्षको बजेटको लागि संसदमा प्रस्तुत भएको नीति तथा कार्यक्रममा उठेका प्रश्नको उत्तर दिँदै प्रधानमन्त्रीले विदेशबाट आउनेहरु नै कोरोनाको स्रोत रहेको बताए ।

प्रधानमन्त्री ओलीले चीन, युरोप, अमेरिका, खाडी लगायतबाट आएकाहरुबाट सरेकोभन्दा भारतबाट संक्रमित भएका र सारेका बढि जोखिमपुर्ण रहेको बताए ।

भारतबाट आएको भाइरस कडा देखिएको उनको भनाई छ । देशभरी रहेका क्वरेन्टीन र आइसोलेन विस्तार र सुधार भइरहेको पनि प्रधानमन्त्रीले बताए ।

प्रकाशित मिति : ६ जेठ २०७७, मंगलबार  १२ : ५५ बजे

प्रधानमन्त्री शाहको प्रेस तथा अनुसन्धान विज्ञमा दिपा दाहाल

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहको प्रेस तथा अनुसन्धान विज्ञमा पत्रकार दिपा दाहाल नियुक्त

रातो मच्छिन्द्रनाथलाई महास्नान गराइयो

काठमाडौं– वर्षा र सहकालका देवताको रुपमा मानिने रातो मच्छिन्द्रनाथको मूर्तिलाई

हाँडीगाउँमा गहना खोज्ने जात्रा सम्पन्न

काठमाडौं– काठमाडौंको हाँडीगाउँमा शुक्रबार गहना खोज्ने जात्रा सम्पन्न भएको छ

गरिब र निमुखाका लागि सहकारी : मुख्यमन्त्री बानियाँ

चितवन– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सहकारीलाई उत्थान गर्न सके

गेटा अस्पताल र पाठ्यपुस्तक छपाइबारे शिक्षामन्त्रीको चासो

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले जनक शिक्षा सामग्री