कोरोना प्रभावित प्रदेश २ र ५ मा २० जना चिकित्सक पठाइने « Khabarhub

कोरोना प्रभावित प्रदेश २ र ५ मा २० जना चिकित्सक पठाइने


६ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य मन्त्रालयले कोरोना प्रभावित प्रदेश नम्बर २ र ५ मा २० जना चिकित्सक पठाउने भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले कोरोना संक्रमित धेरै रहेको प्रदेश २ र ५ मा १० १० जना गरी २० जना चिकित्सक सहितको जोली पठाउने बताए ।

डा देवकोटाका अनुसार केन्द्र सरकारले कोरोना प्रभावित २ र ५ नम्बर प्रदेशमा बढी संक्रमित रहेका क्षेत्रमा २० जना चिकित्सक पठाउन लागेको हो ।

.डा देवकोटाका अनुसार पछिल्लो समय प्रदेश २ मा एक सय ३६ जना र प्रदेश ५ मा १ सय ७६ जना कोरोना संक्रमित रहेका छन् ।

प्रकाशित मिति : ६ जेठ २०७७, मंगलबार  ५ : ०४ बजे

प्रधानमन्त्री शाहको प्रेस तथा अनुसन्धान विज्ञमा दिपा दाहाल

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहको प्रेस तथा अनुसन्धान विज्ञमा पत्रकार दिपा दाहाल नियुक्त

रातो मच्छिन्द्रनाथलाई महास्नान गराइयो

काठमाडौं– वर्षा र सहकालका देवताको रुपमा मानिने रातो मच्छिन्द्रनाथको मूर्तिलाई

हाँडीगाउँमा गहना खोज्ने जात्रा सम्पन्न

काठमाडौं– काठमाडौंको हाँडीगाउँमा शुक्रबार गहना खोज्ने जात्रा सम्पन्न भएको छ

गरिब र निमुखाका लागि सहकारी : मुख्यमन्त्री बानियाँ

चितवन– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सहकारीलाई उत्थान गर्न सके

गेटा अस्पताल र पाठ्यपुस्तक छपाइबारे शिक्षामन्त्रीको चासो

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले जनक शिक्षा सामग्री