कोरोना प्रभावित प्रदेश २ र ५ मा २० जना चिकित्सक पठाइने | Khabarhub Khabarhub

कोरोना प्रभावित प्रदेश २ र ५ मा २० जना चिकित्सक पठाइने


६ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य मन्त्रालयले कोरोना प्रभावित प्रदेश नम्बर २ र ५ मा २० जना चिकित्सक पठाउने भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले कोरोना संक्रमित धेरै रहेको प्रदेश २ र ५ मा १० १० जना गरी २० जना चिकित्सक सहितको जोली पठाउने बताए ।

डा देवकोटाका अनुसार केन्द्र सरकारले कोरोना प्रभावित २ र ५ नम्बर प्रदेशमा बढी संक्रमित रहेका क्षेत्रमा २० जना चिकित्सक पठाउन लागेको हो ।

.डा देवकोटाका अनुसार पछिल्लो समय प्रदेश २ मा एक सय ३६ जना र प्रदेश ५ मा १ सय ७६ जना कोरोना संक्रमित रहेका छन् ।

प्रकाशित मिति : ६ जेठ २०७७, मंगलबार  ५ : ०४ बजे

कालीगण्डकी करिडोर सडक अवरुद्ध

गुल्मी– बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण पहिरो जाँदा कालीगण्डकी

मुस्ताङमा ‘हाइब्रिड’ स्याउ उत्पादनमा वृद्धि

मुस्ताङ– मुस्ताङमा उच्चघनत्व प्रविधिमा आधारित ‘हाइब्रिड’ स्याउको उत्पादन भइरहेको छ

त्रिभुवन विश्वविद्यालयको पढाइ छठसम्म बन्द

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले कात्तिक ११ गतेसम्म विश्वविद्यालयको सम्पूर्ण पठनपाठन

कास्की र म्याग्दी कारागारबाट भागेका कैदी पक्राउ

बागलुङ– जिल्ला कारागार कास्की र जिल्ला कारागार म्याग्दीबाट भागेका ४

एसिया कप: यूएईमाथि भारतले निकाल्यो ४.३ ओभरमै सानदार जित

काठमाडौं – एसिया कपमा भारतले विजयी सुरुवात गरेको छ। दुबई