काठमाडौं उपत्यकाका १९१ पत्रकारको कोरोना परीक्षणका लागि स्वाब संकलन « Khabarhub

काठमाडौं उपत्यकाका १९१ पत्रकारको कोरोना परीक्षणका लागि स्वाब संकलन


६ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं उपत्यकाका १९१ जना पत्रकारको कोरोना परीक्षणका लागि मंगलबार स्वाब संकलन गरिएको छ ।

नेपाल पत्रकार महासंघ, केन्द्रीय समितिको आयोजना तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सोमबार महासंघमा केन्द्रीय कार्यालयमा सञ्चारग्राममा १ सय ९१ जना सञ्चारकर्मीको कोरोना भाइरस (कोभिड –१९) परिक्षणका लागि स्वाब संकलन गरिएको हो ।

स्वाब संकलन गरिएकामा विभिन्न छापा, अनलाइन, रेडियो र टेलिभिजनमा कार्यरत पत्रकार भएको बताइएको छ । अब उनीहरूको पीसीआर बिधिबाट परीक्षण गरि नतिजा सार्वजनिक गरिनेछ ।

प्रकाशित मिति : ६ जेठ २०७७, मंगलबार  ८ : ०२ बजे

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द

संघर्ष छिचोल्दै श्रीमान्–श्रीमती एकसाथ दीक्षित

काठमाडौं– जीवनमा सबैलाई अर्थपूर्ण साथको आवश्यकता पर्छ । अझ जिम्मेवारी