रुसमा कोरोना भाइरसको संक्रमणबाट ७ हजार ६६० जनाको मृत्यु « Khabarhub

रुसमा कोरोना भाइरसको संक्रमणबाट ७ हजार ६६० जनाको मृत्यु


५ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – साढे ५ महिनादेखि फैलिएको कोरोना भाइरसबाट रुसमा ५ लाख ६१ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

एकै दिन ७ हजार ७९० जनामा संक्रमण देखिएपछि रुसमा ५ लाख ६१ हजार ९१ जना संक्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा १८२ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या ७ हजार ६६० पुगेको छ ।

२ लाख ३९ हजार ४६८ जनाको उपचार भइरहेको छ भने ३ लाख १३ हजार ९६३ जना संक्रमणमुक्त भएको वर्ल्डोमिटर्सले जनाएको छ।

प्रकाशित मिति : ५ असार २०७७, शुक्रबार  ६ : १२ बजे

बागलुङमा एक मतदानस्थल थप, दुई स्थानान्तरणको सिफारिस

बागलुङ – बागलुङमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनलाई

संविधान संशोधन बिना देश नयाँ दिशामा जान सक्दैनः अध्यक्ष यादव

सुनसरी – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

टोलीको तालमेल मिल्दा जित सहज भयोः भीम सार्की

काठमाडौं – काठमान्डू गोर्खाजले एनपिएल क्रिकेटको प्लेअफमा आफ्नो सुरक्षित बनाएको

अख्तियार प्रमुखसहित १० हाइप्रोफाइललाई कसले दियो ‘सफाया’ गर्ने धम्की?

काठमाडौँ – सरकारले विभिन्न १० हाइप्रोफाइल व्यक्तिको निवास वरपर पनि

भारतको सबैभन्दा ठूलो विमान कम्पनीद्वारा एक हजार २०० उडान रद्द

नयाँदिल्ली – भारतको सबैभन्दा ठूलो विमानकम्पनी इन्डिगोले केही दिन यता