ब्राजिलमा कोरोना संक्रमितको संख्या ९ लाख ८३ हजार नाघ्यो « Khabarhub

ब्राजिलमा कोरोना संक्रमितको संख्या ९ लाख ८३ हजार नाघ्यो


५ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको महामारीले ब्राजिलको अवस्था भयावह बनेको छ ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा दैनिक संक्रमितको संख्या दिनानुदिन अझ बढ्दै जान थालेको छ ।

शुक्रबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा त्यहाँ २३ हजार ५० जना नयाँ संक्रमित फेला परेका छन् । योसँगै ब्राजिलमा संक्रमितको संख्या ९ लाख ८३ हजार ३५९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार २०४ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ४७ हजार ८६९ पुगेको छ ।

प्रकाशित मिति : ५ असार २०७७, शुक्रबार  ७ : ५९ बजे

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल साउन १७ गते आइबार सन् २०२६

आज २०८३ साल साउन १७ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन १७ गते आइबार सन् २०२६

फिफाको विश्वकप निजी लगानी योजना रद्द, अझै पनि युएफाको निसानामा इन्फान्टिनो

पेरिस – फिफा अध्यक्ष जियानी इन्फान्टिनोले शनिबार विश्वकपमा निजी लगानीलाई

इटालीले गर्मीका कारण लगभग सबै शहरमा उच्चतम सतर्कता अपनाउने घोषणा

रोम – इटालीले सोमबारदेखि आफ्ना लगभग सबै प्रमुख शहरहरूलाई गर्मीको