बुबाको मुख हेर्ने दिन हनुमन्ते खोलामा भीड (फोटो फिचर) « Khabarhub

बुबाको मुख हेर्ने दिन हनुमन्ते खोलामा भीड (फोटो फिचर)


३ भदौ २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज कुशे औँसी अर्थात बुबाको मुख हेर्ने दिन । आजका दिन घर घरमा राखिएको कुश वर्षभर हुने देवकार्य एवं पितृकार्यमा प्रयोग गरिन्छ भन्ने विश्वास गरिन्छ ।

यसै अवसरमा छोराछोरीहरू परम्पराअनुसार आ–आफ्ना बाबुलाई मन पर्ने मिठाइ तथा भोजन खुवाइ आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्दछन् । बाबु नहुनेहरू विभिन्न पवित्र स्थानमा गई आफ्ना बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिन्छन् ।

बढ्दो कोरोना भाइरसको संक्रमणले धेरै मठमन्दिर र जलासयमा जान रोक लगाएपछि आज बिहान भक्तपुरको हनुमन्ते खोलामा मानिसहरुको चहलपहल बढेको थियो । स्नान तर्पण तथा पिण्डदान गर्नका लागि खोलामा मानिसहरु पुगेका थिए।

हनुमन्ते खोलाको बिहानको दृश्य यस्तो थियो

 

 

प्रकाशित मिति : ३ भदौ २०७७, बुधबार  ९ : ५६ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको