इजरायलमा फेरि लकडाउन « Khabarhub

इजरायलमा फेरि लकडाउन


३ आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इजरायलमा कोरोना भाइरसको संक्रमण बढेपछि दोस्रो पटक लकडाउन गरिएको छ ।

महामारी फैलन नदिन भन्दै इजरायलमा शुक्रबारदेखि दोस्रो पटक लकडाउन गरेको हो । तीन सातासम्म जारी रहने यो लकडाउनमा घरबाहिर ननिस्कन इजरायल सरकारले आह्वान गरेको छ ।

दैनिक ४ हजारभन्दा बढी संक्रमित थपिन थालेपछि फेरि लकडाउन गरिएको प्रधानमन्त्री बेन्यामिन नेतन्याहूले जनाएका छन् ।

९० लाख जनसंख्या भएको इजरायलमा पछिल्लो तथ्यांकअनुसार कोरोना संक्रमणबाट १ हजार १९६ जनाको मृत्यु भएको छ भने १ लाख ७९ हजारभन्दा बढीलाई संक्रमण भएको छ।

यसअघि इजरायलले मार्चको अन्त्यदेखि मेको पहिलो सातासम्म पनि लकडाउन गरेको थियो ।

 

प्रकाशित मिति : ३ आश्विन २०७७, शनिबार  १० : ३० बजे

इङ्ग्ल्यान्ड-अर्जेन्टिना सेमिफाइनल प्रतिस्पर्धा ‘उच्च जोखिम’को, खेल नहुँदै फकल्याण्ड द्वीपसम्बन्धी झण्डा प्रदर्शन

काठमाडौं– फिफा विश्वकपअन्तर्गत इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबीच हुने सेमिफाइनल खेललाई प्रतियोगिताकै

उपत्यकाका अस्तव्यस्त तार साउन दोस्रो साताभित्र व्यवस्थापन गरिसक्न निर्देशन

काठमाडौं– काठमाडौं उपत्यकामा वर्षौंदेखि सडकका पोलमा गुजुल्टो परेर लत्रिएका तथा

स्पेनसँग हारेसँगै प्रशिक्षकमाथि खनिए एमबाप्पे, रणनीति बनाउन चुक्दा नतिजा उम्किएको गुनासो

काठमाडौं- फ्रान्सका कप्तान किलियन एम्बाप्पेले फिफा विश्वकपको सेमिफाइनलमा स्पेनसँग पराजित

कुवेत र बहराइनद्वारा इरानी हवाई आक्रमण विफल पारेको दाबी

एजेन्सी- कुवेत र बहराइनले बुधबार इरानबाट गरिएका हवाई आक्रमणहरू आफ्नो

शक्तिशाली सरकारको बजेट र मौद्रिक नीतिले व्यवसायिक विश्वास फर्काउन सकेन

आर्थिक वर्ष २०८३/०८४ का लागि सरकारले ल्याएको यो बजेटले व्यावसायिक