खाद्य व्यवस्था कम्पनीले आजदेखि दशैँका लागि खसीबोका विक्री गर्दै « Khabarhub

खाद्य व्यवस्था कम्पनीले आजदेखि दशैँका लागि खसीबोका विक्री गर्दै


३ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आजबाट दशैँका लागि खसीबोका बिक्री गर्दैछ ।

आइतबार बजारमा खसी बोकाको मूल्य विश्लेषण गरेर साँझसम्ममा खसी बोकाको मूल्य निर्धारण गरिएको आजबाट विक्री खुल्ला गर्न लागिएको कम्पनीका विभागीय प्रमुख श्रीमणिराज खनालले बताए ।

कम्पनीले शनिबार दुई सय खसीबोका काठमाडौँ ल्याएको छ । यो बर्ष कम्पनीले च्यांग्रा भने बिक्री नगर्ने खनालले जानकारी दिए ।

 

प्रकाशित मिति : ३ कार्तिक २०७७, सोमबार  ७ : ३४ बजे

मलेसियामा हुने सिन्डिकेट र बिचौलिया अन्त्य गर्न प्रधानमन्त्री बालेनको एक्सन

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाह र मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमबीच

यमन सङ्कट चर्किँदा साउदीको साथमा बेलायत, हवाई इन्धन सहयोग गर्ने

लन्डन– यमनका हुथी विद्रोहीबाट साउदी अरबमाथि भइरहेको आक्रमणको सामना गर्न बेलायतले

एसियाली खेलकुद : नेपाल थाइल्यान्डपछि पाकिस्तानसँग पराजित

काठमाडौं– जापानमा जारी २० औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष कबड्डीको

प्रोटोकल तोड्दै प्रधानमन्त्री बालेन: भीआईपी बिदाइ, रेड कार्पेट र गार्ड अफ अनर बिना अमेरिका उड्दै

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले विमानस्थलमा देखिने वर्षौँ पुरानो अर्को

भुटानको राष्ट्रिय क्रिकेट टोलीले पोखरामा चार वटा अभ्यास खेल खेल्ने

कास्की– विश्व पर्यटन दिवसका अवसर पारेर भुटानको राष्ट्रिय क्रिकेट टोलीले