टीभीएस र इसेवाबीच सहकार्य « Khabarhub

टीभीएस र इसेवाबीच सहकार्य


३ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– टीभीएस मोटर्सको आधिकारीक बिक्रेता कम्पनी जगदम्बा मोटर्स र इसेवाबीच सम्झौता भएको छ।

यो योजनाअन्तर्गत कुनैपनि भुक्तानी इसेवाबाट गर्दा उपहार जित्न सकिने बताइएको छ। जसअनुसार टीभीएस अपाचे टु भी जित्न सकिने बताइएको छ।

टीभीएसले यस्ता थुप्रै क्याम्पेन सञ्चालन गर्दै आइरहेको छ। सोहीक्रममा इसेवासँगको साझेदारी गरेर ग्राहकलाई दशैँमा केहि नयाँ दिने कोशिस गरेको टीभीएसको भनाइ छ।

प्रकाशित मिति : ३ कार्तिक २०७७, सोमबार  २ : ०३ बजे

तटबन्धले जोगायो गैँडाकोटको बस्ती

नवलपुर– यही असोज ११ गते नारायणी नदीमा पछिल्लो ६० वर्षयताकै

बाढीपहिरोले प्रभावित म्याग्दीको प्रसारण लाइन मर्मत सुरु

म्याग्दी– बाढीपहिरोबाट प्रभावित म्याग्दीको अन्नपूर्ण गाउँपालिका र मुस्ताङमा विद्युत् आपूर्तिका

वैदेशिक रोजगारी छाडेर गाउँ फर्किएका भोजपुरका युवा कृषि र बाख्रापालनमा

काठमाडौँ – भोजपुरका युवाहरू पछिल्लो समय वैदेशिक रोजगारीको मोह छाडेर

हुम्लाको हिल्सामा भारी हिमपात: कैलाश मानसरोवर यात्रा प्रभावित, ४१ नेपाली अलपत्र

काठमाडौँ – हुम्लाको उत्तरी सीमानाका हिल्सा क्षेत्रमा अविरल वर्षा र

निजामती विधेयक: छड्के प्रवेशको प्रस्तावले कर्मचारी तरंगित, कहाँ कस्तो असर पर्छ ?

काठमाडौँ – सरकारले बहुप्रतीक्षित ‘संघीय निजामती सेवा विधेयक’ प्रतिनिधिसभामा दर्ता