टिभिएसले एकैपटक सञ्चालनमा ल्यायो १२ नयाँ शोरुम « Khabarhub

टिभिएसले एकैपटक सञ्चालनमा ल्यायो १२ नयाँ शोरुम


३ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालका लागि टिभिएसको आधिकारीक बितरक जगदम्बा मोटर्सले सेवा विस्तारका क्रममा एकैपटक १२ वटा नयाँ शोरुम सञ्‍चालनमा ल्याएको छ ।

कम्पनीले बडा दशैंको अवसर पारेर यी शोरुम सञ्‍चालनमा ल्याएको हो ।

काठमाडौंको महालक्ष्मी स्थान, सानोभर्याङ, महाराजगञ्ज सहितबनेपा, नेपालगंज,कावासोती, तुलसीपुर, फत्तेपुर, भण्डारा, त्रिशुली, उर्लाबारी र अर्घाखाचीमा नयाँशोरुम थपिएको कम्पनीले जनाएको छ । यी शोरुमसहित देशभरमा टिभिएसका १३२ वटा शोरुम पुगेका छन् ।

नयाँशोरुम संचालनमा आएको अवसरमा कम्पनीका भाइस प्रेसिडेन्ट दिपककुमार अग्रवालले टिभिएसको थ्रीएस (सेल्स, सर्भिस, स्पेर्स पार्टस) सहितका सेवा नयाँ शोरुममार्फत नेपालको सबै स्थानमा टिभिएसको प्रोडक्ट पुगेको बताए ।

टिभिएसले १०० सीसीदेखि ३०० सीसी माथिका मोटरसाइकल र स्कुटरहरुको विक्री वितरण गर्दै आएको छ ।

‘एक घर एक टिभिएस‘ मात्र होइन ‘एक व्यक्ति एक टिभिएस’ बनाउने लक्षका साथ अगाडि बढेको उनले बताए ।

टिभिएसले अपाचे सिरिज, स्टाइकर, रेडन लगायतका मोडल एवं एनटर्क, ज्यूपिटर र वीगो जस्ता स्कुटर विभिन्न भेरियन्टमा बिक्री गर्दै आएको जनाएको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७७, सोमबार  ६ : २५ बजे

मित्रराष्ट्रसँगको सु-सम्बन्धमा विरोध हुने फिल्मलाई प्रदर्शन अनुमति नदिइने

काठमाडौँ । सरकारले नेपालको सुरक्षा, शान्ति र व्यवस्था, मित्रराष्ट्रसँगको सु-सम्बन्धमा

अभिनेत्री केकी अधिकारी भन्छिन् – स्टन्टले देश बन्दैन

काठमाडौं । अभिनेत्री केकी अधिकारीले स्टन्टले देश नबन्ने बताएकी छन्

शंकास्पद पार्किङ गरिएका १४ वटा सवारी साधन कारबाहीमा

काठमाडौँ । सार्वजनिक सडकमा जथाभावी तथा शंकास्पद रूपमा पार्किङ गरिएका

बाढीले निर्माणाधीन माथिल्लो मोदी ‘ए’ जलविद्युत् आयोजनामा क्षति

गण्डकी – कास्कीको अन्नपूर्ण गाउँपालिका ११ स्थित किम्रुङ खोलामा आएको

११ महिनामा २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा विप्रेषण