लद्दाखमा चिनियाँ सेना पक्राउ गरेको भारतकाे दाबी « Khabarhub

लद्दाखमा चिनियाँ सेना पक्राउ गरेको भारतकाे दाबी


३ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी-  भारतीय सेनाले लद्दाखको चुमरडेमचोक क्षेत्रमा एक चिनियाँ सैनिकलाई पक्राउ गरेको बताएको छ।

गल्तीले आफू भारतीय सीमा प्रवेश गरेको पक्राउ परेका चिनियाँ सैनिकले बताएका भारतीय मिडियाले जनाएका छन् ।

भारतीय सैनिकका अनुसार चिनियाँ सेना संगठन पिपुल्स लिबरेसन आर्मीले पक्राउ परेका सैनिकबारे जानकारी मागेको छ।

ती चिनियाँ सैनिकलाई दुई देशको सैनिक प्रोटोकल अनुसार चुसुलमा रहेको चिनियाँ सेनाको जिम्मा लगाइने जनाइएको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७७, सोमबार  ८ : ३७ बजे

एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ

गण्डकी– गत भदौ महिनामा कास्कीमा ५६ जना फरार प्रतिवादी पक्राउ

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल असोज ५ गते सोमबार सन् २०२६

आज २०८३ साल असोज ५ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ५ गते सोमबार सन् २०२६