रुपन्देहीको एभरेष्ट पेट्रोल पम्पमा आगलागी « Khabarhub

रुपन्देहीको एभरेष्ट पेट्रोल पम्पमा आगलागी


३ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही- रुपन्देहीको सिद्धार्थनगर नगरपालिका ८ स्थित एभरेष्ट पेट्रोल पम्पमा भीषण आगलागी भएको छ।

ट्याङकरबाट पम्पमा पेट्रोल खन्याउने क्रममा आगो सल्किएको प्रहरीले जनाएको छ।

अहिले तीन वटा दमकलबाट आगो निभाउने प्रयास भइरहे पनि आगो नियन्त्रणमा आउन नसकेको रुपन्देही प्रहरी प्रवक्ता खड्कबहादुर खत्रीले जानकारी दिए।

आगलागीबारे विस्तृत विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७७, सोमबार  ८ : ५६ बजे

जिप दुर्घटना अपडेड : मृतकको पहिचान खुल्यो

त्रिवेणी– रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६ कोटगाउँमा  जिप दुर्घटना हुँदा मृत्यु

स्रोत नखुलेको नगदसहित पक्राउ

काठमाडौं– काठमाडौँ महानगरपालिका–२६ ठमेलबाट स्रोत नखुलेको नगद १३ लाख ७५

नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने मन्त्री पुनको योजना

काठमाडौं– विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा