कतार एयरवेजले ल्यायो विद्यार्थीहरूको लागि विशेष कार्यक्रम « Khabarhub

कतार एयरवेजले ल्यायो विद्यार्थीहरूको लागि विशेष कार्यक्रम


४ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- कतार एयरवेजले विश्वव्यापी विद्यार्थीहरूका लागि एक विशेष कार्यक्रम सुरू गरेको छ ।

एयरलाइनको कतार एयरवेज प्रिभिलेज क्लबद्वारा सञ्चालित स्टुडेन्ट क्लब कार्यक्रम अन्तर्गत विद्यार्थीहरूको लागि उनीहरूको शैक्षिक यात्रामा सहयोग पु¥याउन विभिन्न सुविधाहरु तयार गरिएको छ ।

स्टुडेन्ट क्लबका सदस्यहरूले बचत गर्नुको साथै उडानहरूमा सुलभ भाँडादर, अतिरिक्त ब्यागेज, उडानको मिति परिवर्तन गर्न छूट, जहाजमा सुपर वाई–फाई लगायतका अन्य सुविधाहरुको लाभ उठाउन सक्नेछन् ।

साथै, विद्यार्थीहरु स्वतः कतार एयरवेज प्रिभिलिज क्लबमा पनि भर्ना हुनेछन् – थप सेवा सुविधा सहित र स्नातक उत्तीर्ण गरे बापत उपहार स्वपरुप एक स्तर अपग्रेडको साथै स्टुडेन्ट क्लबमा एकजना साथीलाई रेफर गरेमा ५००० क्युमाइल्स प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : ४ मंसिर २०७७, बिहीबार  २ : ५७ बजे

मेसी र कासेमिरोको गोलमा इन्टर मियामी च्याम्पियन, क्रुज अजुल २-० ले पराजित

काठमाडौँ – इन्टर मियामीले मेक्सिकन क्लब क्रुज अजुललाई २-० ले

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँ : मुख्यमन्त्री शाही

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले बेरुजु घटाउन र

भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा

अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन

चितवन– अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा आजविहानदेखि पुनःसञ्चालनमा आएको

वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा पाउँदाको खुसी

तनहुँ– वर्षौँदेखि आफूले उपभोग गर्दै आएको जमिनको लालपुर्जा कहिले पाइएला