मनाङ मर्स्याङ्दी क्लबलाई नेपाल आयल निगमको साथ « Khabarhub

मनाङ मर्स्याङ्दी क्लबलाई नेपाल आयल निगमको साथ


६ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मनाङ मर्स्याङ्दी फुटबल क्लबलाई नेपाल आयल निगमले टाइटल प्रायोजन गरेको छ ।

सोमबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरि मनाङका अध्यक्ष छिमी उर्गेन गुरुङ र निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौता सँगै अब मनाङको नाम नेपाल आयल निगम मनाङ मर्स्याङ्दी क्लब भएको छ ।

नेपालको सबैभन्दा सफल क्लब मनाङसँग सम्झौता गर्न पाउँदा निगम खुसी रहेको निगमका स्वतन्त्र कर्मचारी संघका अध्यक्ष विकास बखातिले बताए ।

निगमले सामाजिक उत्तरदायित्व अन्तरगत रहेर क्लबलाई प्रायोजन जानकारी दिएको छ। आयल निगमले १ बर्षका लागि सम्झौता गरेको छ।
आयल निगमले ३५ लाख क्लबलाई सहयोग गर्नेछ ।

आयल निगमले स्वर्णजयन्तीका अवसरमा मनाङसँग सम्झौता गरेको निगमका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले बताए।

सहिद स्मारक ए डिभिजन लिगको जारि सिजनमा मनाङ ७ खेलबाट १३ अंकसहित तेस्रो स्थानमा रहेको छ। मनाङले अहिलेसम्म ८ पटक ए डिभिजन लिगको उपाधि उचालेको छ।

प्रकाशित मिति : ६ माघ २०७६, सोमबार  १२ : १८ बजे

बाढी पहिरोको क्षतिप्रति रुसी राष्ट्रपति पुटिनद्वारा दुःख व्यक्त

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले नेपालको उत्तरी जिल्लामा पहिरो

हाइड्रोपावरको सुरुङमा फसेका ३५० जनासहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार

काठमाडौँ । ​रसुवा जिल्लाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि हिजोदेखि अप्पर

चितवनमा भेटिएका शवको पहिचान भोलिदेखि

काठमाडौं । रसुवा बाढीमा बगेर बेपत्तामध्ये चितवनमा मात्र हालसम्म कुल

गोरखामा भेटिएका शवहरु पोखरा पठाइयो

काठमाडौँ । भोटेकोशीमा बुधबार गएको बाढीले बगाएर त्रिशूली नदीको गोरखातर्फको

जलविद्युत आयोजनाका ३३८ कर्मचारी सम्पर्कविहीन, २१२ जना उद्धारको पर्खाइमा

काठमाडौँ – रसुवा–त्रिशूली करिडोरमा आएको भीषण बाढीले कुल ६७५ मेगावाट