सेनाका हरेक व्यक्ति आदर्शवान र पारदर्शी बन्नुपर्छः प्रधानसेनापति थापा « Khabarhub

सेनाका हरेक व्यक्ति आदर्शवान र पारदर्शी बन्नुपर्छः प्रधानसेनापति थापा


६ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेनाका हरेक व्यक्ति आदर्शवान र आर्थिक रुपमा पारदर्शी हुनुपर्ने बताएका छन् ।

गत कात्तिक १ बाट सञ्चालन भएको ‘सबैभन्दा पहिला हामी सिपाही’ कार्यक्रमको सोमबार जंगी अड्डामा समापन गर्दै प्रधानसेनापति थापाले नेपाली सेनाले विशिष्ट छवि बनाउनुपर्ने बताएका हुन् ।

उनले भने, ‘२१औं शताब्दीको सिपाही आर्थिक रुपमा पारदर्शी, सम्मानित र आदर्शवान हुनुपर्दछ । सेनाको सिपाहीको एक विशिष्ट चरित्र हुन्छ भन्ने पक्षलाई आमनागरिक, समाज र राष्ट्रले देख्‍न र महशुस गर्न चाहन्छन् ।’

थापाले संगठनको प्रभावकारिता अभिवृद्धि गर्न र संगठन भित्रका सबैको एउटै बुझाई हुनुपर्ने बताए ।

कार्यक्रममा सेनानी मीनबहादुर बस्नेतले विभिन्न ज्ञान, सीप र क्षमतालाई नेपाली सेनाले सहकार्यको भावना राख्दै समुचित प्रयोग गर्नुपर्ने बताए ।

प्रकाशित मिति : ६ माघ २०७६, सोमबार  ९ : ४३ बजे

बढ्दो अराजकताको एक दृश्य : आकाशे पुलबाट बाटो काट्नु भन्दा सडकमै कुटिइन् ट्राफिक प्रहरी

काठमाडौं– सरकारको अकर्मण्यताका कारण पछिल्लो समय सडकमा अराजकता बढ्दै गएको

इरानी आम्दानीका ५ क्षेत्रमा अमेरिकी प्रतिबन्ध, व्यापार गर्ने देशलाई पनि कारबाहीको चेतावनी

तेहरान- अमेरिकाले इरानको आम्दानीका ५ क्षेत्रमा प्रतिबन्ध लगाएको छ। यी

भारतीय सहयोगमा निर्मित पाटनको कुमारी छेँ र नयाँ कुमारी निवास उद्घाटन

ललितपुर- ललितपुरको पाटनमा पुनर्स्थापित सांस्कृतिक सम्पदा स्थल ‘कुमारी छेँ’ र

प्रधानमन्त्री वालेन्द्रमाथि ‘इन्डिया टुडे’को प्रश्नैप्रश्न, खस्किएकै हो त लोकप्रियता ?

काठमाडौं– नेपालका प्रधानमन्त्री वालेन्द्र शाहले सरकारको नेतृत्व सम्हालेको १५० दिन

बेइजिङमा डोभाल–हान भेट, सीमा शान्ति र सम्बन्ध सुधारमा जोड

बेइजिङ– भारत र चीनले सीमा क्षेत्रमा शान्ति तथा स्थिरता कायम गर्दै