काठमाडौंमा भूकम्पको धक्का महसुस « Khabarhub

काठमाडौंमा भूकम्पको धक्का महसुस


७ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ ।

शुक्रबार बिहान काठमाडौं आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस भएको हो ।  बिहान ७ बजेर २० मिनेटमा भूकम्पको धक्का महसुस भएको हो ।

भूकम्पले हल्लाएपछि मानिसहरुले सामाजिक सञ्जालमार्फत धक्का महसुस गरेको बताएका छन् ।

अमेरिकी भौगर्भिक निकाय यूएसजीएसले जनाएअनुसार चीनको तब्बत केन्द्रविन्दु भएर ५.६ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पका धक्का बंगलादेश, भारत र भुटानमा समेत महसुस भएको जनाइएको छ । नेपालमा भूकम्पको धक्का काठमाडौँ लगायत आसपासका जिल्लामा महसुस भएको छ ।

 

प्रकाशित मिति : ७ चैत्र २०७६, शुक्रबार  ७ : ३७ बजे

दसैँले राष्ट्रिय एकता र देशभक्तिको भावना बलियो बनाउँछ : प्रदेश प्रमुख भट्ट

गण्डकी – गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले बडादसैँले नेपालीबीच आपसी

रुसी ऊर्जा व्यापारमाथिको प्रतिबन्धमा ट्रम्पको छुट

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसको ऊर्जा क्षेत्रबाट हुने आम्दानीलाई लक्षित

मतदाता नामावली अद्यावधिक : एक लाख ८७ हजार मतदाता थपिए

काठमाडौँ– निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गरेको छ । गत

बनेपामा ग्यास बुलेटको ठक्करबाट ९ वर्षीय बालकको मृत्यु, आमाबुबा घाइते

काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ भैँसेपाटीस्थित अरनिको राजमार्गमा ग्यास बुलेटले मोटरसाइकललाई

हुथीविरुद्ध इजरायलको सहयोग लिन साउदीलाई ट्रम्पको आग्रह

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यमनका हुथी विद्रोहीविरुद्ध इजरायलले प्रस्ताव गरेको