‘प्रधानमन्त्रीको सम्बोधनमा ‘लक डाउन’को घोषणा हुँदैन’ « Khabarhub

‘प्रधानमन्त्रीको सम्बोधनमा ‘लक डाउन’को घोषणा हुँदैन’


७ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले केही बेरपछि देशबासीका नाममा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

साँझ ६ बजेपछि गर्ने सम्बोधनमा कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्नका लागि ‘लक डाउन’ को घोषणा हुन सक्ने भन्दै केही सञ्चारमाध्यमहरु समाचार सम्प्रेषण भएको भएपनि त्यसमा सत्यता नभएको प्रधानमन्त्री निकट स्रोतले खबरहबलाई जानकारी दियो ।

‘प्रधानमन्त्रीले सम्बोधन गर्दा लक डाउन वा अन्य केही ठूलो घोषणा गर्ने कार्यक्रम छैन’ स्रोतले भन्यो ।

कोरोनाभाइरस विरुद्ध सरकारले सर्तकताका साथ काम गरिरहेको र आम नागरिकलाई पनि सचेत रहन प्रधानमन्त्रीले आह्वान गर्ने कार्यक्रम रहेको उनले बताए ।

प्रकाशित मिति : ७ चैत्र २०७६, शुक्रबार  ५ : ३८ बजे

संघीय कृषि बजारको दैनिक थोक मूल्य अब मोबाइलबाटै थाहा पाइने

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले कृषकलाई कृषि उपजको

देवानगञ्जको तनाव दुई घण्टापछि आयो नियन्त्रणमा

काठमाडौँ। सुनसरीको देवानगन्ज बजारमा भएको झडप नियन्त्रणमा आएको छ ।

सुनसरी घटनाबारे गगन थापा : उत्तेजनामा हैन, गम्भीर भएर सोचौँ र हामी सबै जिम्मेवार बनौँ

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनाबारे संयम

सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले सुनसरीमा भएको घटनाबारे छलफल

लुम्बिनीमा सवारी दुर्घटनाबाट एक वर्षमै ५८५ को मृत्यु, ८ हजार ५८ जना घाइते

लुम्बिनी । गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२