हावाहुरीका कारण मोरङको टाँडीस्थित क्वारेन्टाइनमा क्षति « Khabarhub

हावाहुरीका कारण मोरङको टाँडीस्थित क्वारेन्टाइनमा क्षति


८ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– आइतबार राति आएको हावाहुरीसँगै परेको पानीले मोरङको मिक्लाजुङ गाउँपालिका–४ स्थित क्वारेन्टाइनमा क्षति पुगेको छ ।

हावाहुरीले पाल, खानेपानी फिल्टर , बिजुली तथा इन्टरनेटमा समेत क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका नायब प्रहरी उपरीक्षक मानबहादुर राईले जानकारी दिए ।

मिक्लाजुङको टाँडीमा २०० शय्याको क्वारेन्टाइन निर्माण गरिएको छ । प्रदेश नम्बर १ सरकारको आर्थिक सहयोगमा नेपाली सेनाले टाँडीमा क्वारेन्टाइन बनाएको हो ।

 

प्रकाशित मिति : ८ बैशाख २०७७, सोमबार  २ : २७ बजे

दुधे बालक काखमा, पैतालाबाट रगत ! निरुताको रहस्यमय अवतारमा ‘सारथि’

काठमाडौं– अभिनेत्री निरुता सिंहलाई दर्शकले यसपटक बिल्कुलै फरक र गम्भीर

आफूमाथिका आरोप झुटा भएको खगेन्द्रको दाबी, भने- छानबिनमा सघाउने छु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् खगेन्द्र सुनारले आफूमाथि

विश्वकप लिग- २ : ओमानविरुद्ध नेपाल ब्याटिङमा

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखला अन्तर्गत अहिले नेपाल र

प्रहरीको ‘स्वाप अपरेसन’ : ९८ जना पक्राउ

काठमाडौं– उपत्यकामा अपराध रोकथाम तथा नियन्त्रणका लागि प्रहरीले सञ्चालन गरेको

सुनचाँदीको मूल्य क्रमशः घट्दै

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य दुई हजार २०० रुपैयाँ