श्रीमतीको कुटाइबाट ४७ वर्षीय पुरुषको मृत्यु « Khabarhub

श्रीमतीको कुटाइबाट ४७ वर्षीय पुरुषको मृत्यु


८ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनकुटा– धनकुटाको छथर जोरपाटी गाउँपालिका–४ पानी ट्याङ्कीमा श्रीमतीको कुटाइबाट एक पुरुषको मृत्यु भएको छ ।

सोमबार बिहान करिब ७ बजेतिर सामान्य घरायसी विवादका क्रममा श्रीमतीको कुटाइबाट पानी ट्याङ्की घर भएका ४७ वषीय इन्द्रबहादुर लिम्बुको मृत्यु भएको हो ।

घरायसी विवादका क्रममा श्रीमती धनमाया लिम्बुले विभिन्न हतियार तथा लाठीले टाउकोमा प्रहार गर्दा इन्द्रबहादुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जानकारी दिएको छ ।

घरेलु हतियार प्रहार गरी श्रीमानको हत्या गर्ने धनमायालाई प्रहरी नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : ८ बैशाख २०७७, सोमबार  ५ : ३९ बजे

शिक्षा क्षेत्रमा संरचनागत सुधार अपरिहार्य : शिक्षामन्त्री पोखरेल

जनकपुरधाम– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले समयको आवश्यकता अनुसार शिक्षा

बौद्धमा आत्मदाह प्रयास गरेकी महिलाको उपचारका क्रममा मृत्यु 

काठमाडौं– बौद्धमा आत्मदाह प्रयास गरेकी महिलाको उपचारका क्रममा कीर्तिपुर अस्पतालमा

सुर्खेतमा दुई दिन कुरेर सिलिन्डर भर्छन् उपभोक्ता

कर्णाली– सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन आउनेहरूको

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन– ठाउँठाउँमा खसेको पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

गण्डकी– बिना व्यावसायिक योजना निर्माण गरिएका कतिपय विमानस्थल सञ्चालनमा आउन