नेपालमा अंपुन चक्रवातको प्रभाव, मुलुकका बिभिन्न स्थानमा वर्षा « Khabarhub

नेपालमा अंपुन चक्रवातको प्रभाव, मुलुकका बिभिन्न स्थानमा वर्षा


७ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बंगालको खाडीमा बनेको अंपुन नामको आँधी अर्थात् चक्रवातका कारण अहिले मुलुकका बिभिन्न स्थानमा वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यो क्रम आजदेखि तीन दिनसम्म जारी रहनेछ । महाशाखाका अनुसार हाल देशको  सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशका सबै भू-भाग लगायत प्रदेश नं ५ को केहि स्थानहरुमा  मौसम सामान्यतया सफा रहेको छ भने बांकी सबै भू -भागमा सामान्य बदली रहि थोरै स्थानहरुमा वर्षा भइरहेको छ ।

आज दिउसो पूर्वी    भू-भागका   धेरै स्थानहरु,  मध्य भू-भागका   केही  स्थानहरुमा  र पश्चिमी भू-भागका   थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ   सहित  हल्का  देखि मध्ययम वर्षाको  सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै पुर्वी तथा मध्य उच्च हिमाली  भू-भागका केही स्थानहरुका साथै पश्चिमी  उच्च हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का देखि मध्ययम हिमपातको समेत संभावना रहेको महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ।

प्रकाशित मिति : ७ जेठ २०७७, बुधबार  ७ : १६ बजे

मन्त्रीपरिषद्का चार निर्णय : अर्थक्वेक क्याटास्ट्रोफ बन्डदेखि खेलाडीलाई पुरस्कारसम्म

काठमाडौं– सरकारले विश्व बैंकसँग नेपाल अर्थक्वेक क्याटास्ट्रोफ बन्डसम्बन्धी म्यान्डेट एग्रिमेन्टमा

महानिरीक्षक कार्की र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता, सहयोगको प्रतिबद्धता

काठमाडौं- नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनले नेपाल प्रहरीका

राष्ट्रिय ग्रिडको ‘हुइलिङ चार्ज’ शुल्क महँगो भएको इप्पानको निष्कर्ष, पुनरावलोकन गर्न माग

काठमाडौं– विद्युत नियमन आयोगले २०८३ असोज १५ गते सार्वजनिक गरेको

नेप्से परिसूचक १७ दशमलव १५ अङ्कले बढ्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले

दसैँमा तपाईँको घर पुग्न कति भाडा तिर्नुपर्छ ? हेर्नुहाेस् सूची

काठमाडाैँ – सरकारले छोटो, मध्यम र लामो दूरीमा विद्युतीय शक्तिबाट