एकैदिन सुदूरपश्चिममा थपिए ९४ कोरोना संक्रमित  « Khabarhub

एकैदिन सुदूरपश्चिममा थपिए ९४ कोरोना संक्रमित 


६ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली- सुदूरपश्चिम प्रदेशमा आज एकैदिन ९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ९२ र शिक्षण अस्पताल महाराजगञ्जमा रहेको प्रयोगशालमा दुई जनामा कोरोना पुष्टि भएको हो।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा भएको परीक्षणमा डोटीका ६१ जना, बैतडीका १८ पुरुष, डडेल्धुराका १२ जना र कैलालीका १ पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै, शिक्षण अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा कैलालीका २ पुरुषमा पनि संक्रमण पुष्टि भएको उनले मन्त्रालयका प्रवक्ता, प्राध्यापक डा. जागेश्वर गौतमले नियमित मिडिया ब्रिफ्रिङमा जानकारी दिए।

योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या ८७९ पुगेको छ

प्रकाशित मिति : ६ असार २०७७, शनिबार  ५ : ५२ बजे

वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने

काठमाडौं–  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले वर्षायाममा उत्पादन हुने

भैँसी चराउन गएका ६० वर्षीय ब्रह्मदेवको खोलामा डुबेर मृत्यु

वीरगञ्ज– खोलामा डुबेर एक व्यक्तिको मृत्यु भएको छ । विन्दवासिनी गाउँपालिका–२

गरिमालाई न्याय माग्दै माइतीघरमा आज पनि प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ की ३ वर्षीय बालिका गरिमा

डाक्टर भन्छन्- लामो समय मोबाइलमा कुरा गर्दा सुन्ने क्षमता कमजोर हुन्छ, कानबाट टाढा राख्नू

बाँके– लामो समयसम्म मोबाइलमा गरिने कुराकानीले ध्वनि प्रदूषण हुँदा श्रवण

बाराबाट हराएकी दुई वर्षीया बालिका १२ घण्टापछि सकुशल फेला

बारा– कलैया उपमहानगरपालिका–१ कटि पर्सा टोलबाट हराएकी दुई वर्षीया बालिकालाई